प्याज लोड आठवटा गाडी नियन्त्रण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले ३४ लाख ८७ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएको जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगर–७ जीतपुरबाट इलाका प्रहरी कार्यालय, जीतपुरले सातवटा पिकअप, मिनीट्रक र ट्रकबाट २३ हजार १५० किलो प्याज र दुईवटा ट्रकबाट खुद्रा सामान गरी ३४ लाख ८७ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।