वैदेशिक रोजगार र ठगी
वैदेशिक रोजगारको नाममा ठगीका घटनाहरू दशकौंदेखि हुँदै आएका छन् । वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या अहिलेसम्म कम हुन सकेको छैन । जबकि अहिलेसम्मका सरकारले स्वदेशमा रोजगार सिर्जना गर्ने, वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्यमा कमी ल्याउने प्रतिबद्धता जाहेर गर्दै आएका छन् । तर सोअनुरूप रोजगार वृद्धिका कामहरू गर्न नसकेको र भएका रोजगारहरू पनि गुम्दै जाँदा टुलुटुलु हेर्नेबाहेकका अन्य […]
के हो शीत असहिष्णुता
जाडोको मौसममा थुप्रै प्रकारको रोग र सङ्क्रमण बढ्ने गर्छ । चीसो मौसममा एउटा रोगको नाम तपाईंले सुन्नु नै भएको छैन होला, त्यो हो– शीत असहिष्णुता । चिकित्सकका अनुसार यदि कुनै व्यक्तिलाई निकै चीसो लाग्छ र ऊ चीसोप्रति निकै संवेदनशील छ भने यस स्थितिलाई शीत असहिष्णुता भन्न सकिन्छ । जाडो मौसममा मात्र होइन, यस्ता व्यक्तिलाई जुनसुकै […]
फोनको स्टोरेज खाली भइरहेको छैन
आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । स्मार्टफोनको मदतले कसैसँग पनि कुराकानी गर्न सक्छौं, मनोरञ्जन गर्न सक्छौं, आवश्यक काम गर्छौं । कसैलाई भुक्तानी, लेनदेन गर्छौ । मोबाइलमा विभिन्न प्रकारको फाइल्स, एप डाउनलोड गर्छाैं । फोटो, भिडियोहरू खिच्छौं । जसले गर्दा मोबाइलको स्टोरेज फुल हुन्छ । नचाहिंदो फाइल्स र एप्सः थुप्रैपटक हामी मोबाइल फोनमा […]
पानीविना यसरी सफा गरौं कम्बल/सिरक
चीसोको मौसममा कपडा सुकाउन निकै गा-हो हुन्छ । किनभने चीसोमा घाम राम्ररी लाग्दैन । भिजेको कपडालाई पङ्खा वा वाशिङ मेशीनको सहारामा सुकाउनुपर्छ, कपडा जसोतसो सुक्छ तर ग-हुँगो कम्बल र सिरक फोहोर भयो भने के गर्ने ? यसको पनि तरीका छ, पानीविना कम्बल, सिरक धुने र घामविना सुकाउने । पहिलो तरीकाः कम्बल, सिरकलाई भुइँमा राम्ररी पसार्नुस् […]
रामसीताको विशाल मूर्ति
महोत्तरी, ८ माघ/रासस आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण […]
अयोध्यामा राम मन्दिरको उदघाटन, नेपालमा उल्लास
धनुषा, ८ माघ/रासस मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राममन्दिरको सोमवार उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । आज भारतको अयोध्यामा राममन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा दिइने चर्चाको विषय बनेको छ । यतिखेर जताततै चर्चाको प्रमुख विषय नै राममन्दिरको उद्घाटन बनेको छ । अयोध्यामा नवनिर्मित भगवान् […]
चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने जाक्साको भनाइ
टोकियो, ८ माघ/एएफपी जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ले सोमवार जनाएको छ । जाक्साले भनेको छ, “टेलिमेट्री डाटा अनुसार स्लिमका सौर्य कोषहरू पश्चिम दिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।” जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या […]