बरहथवामा ऐलानी जग्गाको नापजाँच शुरू
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/barahathwa.jpg)
नितेश कर्ण, वीरगंज, ७ माघ/ सर्लाहीको बरहथवा नगरपालिकामा भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमीनको स्वामित्व दिलाउन ऐलानी जग्गा नापजाँच शुरू भएको छ । शनिवारदेखि बरहथवा नगरपालिका–१ बाट भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमीनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच शुरू गरिएको नपाले जनाएको छ । नगरप्रमुख कल्पनाकुमारी कटुवालले वडा नं १ बाट जग्गा […]
मृत अवस्थामा चितुुवा फेला
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/mrit.jpg)
प्रस, निजगढ, ७ माघ/ निजगढ नगरपालिका–४ स्थित बागभैरव सामुुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा आइतवार मृत अवस्थामा चितुवा फेला परेको छ । सो वन समूह र जनजागृति सामुदायिक वन उपभोक्ता समूहको सिमानामा पर्ने जलोकी खोल्सीमा मृत अवस्थामा चितुुवा देखेको खबर पाएपछि उक्त स्थानमा आफूसहित वनका पदाधिकारीहरू पुगी सरोकारवाला निकाय तामागढी सबडिभिजन र डिभिजन वन कार्यालयमा खबर […]
स्वर्णजयन्ती भव्यरूपमा मनाइने
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/swarnjayanti-1024x332.jpg)
प्रस, निजगढ, ७ माघ/ निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर माविको स्वर्णजयन्ती माग १० गते भव्यरूपमा मनाइने आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सहभागी रहेको पत्रकार सम्मलेनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविराज बर्तौलाले कार्यक्रमलाई भव्य, सभ्यरूपमा सफल बनाउने योजनाका साथ विद्यालयले सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए । […]
एनआई कपः ज्ञानदा र नेशनल एकेडेमी विजयी
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/khelkud-copy.jpg)
प्रस, वीरगंज, ७ माघ/ नेशनल इनफोटेक (एनआई) कप–२०८० अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएका दुई खेलमा ज्ञानदा एकेडेमी र नेशनल एकेडेमी विजयी भएका छन् । आज भएको पहिलो खेलमा ज्ञानदा एकेडेमीले सेन्ट जेभियर्स माविलाई ७९ रनअन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ज्ञानदाले १९.२ ओभरमा पूरै विकेट गुमाइ १३८ रन बनाएको थियो […]
प्याब्सन टी–२० : मनकामना मावि विजयी
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
प्रस, वीरगंज, ७ माघ/ आठौं प्याब्सन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा मनकामना मावि विजयी भएको छ । आदर्शनगर क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा मनकामना माविले अल्पाइन माविलाई २४६ रनको फराकिलो अन्तरले पराजित ग-यो । टस जितेर ब्याटिङ गरेको मनकामनाले पूरै ओभर खेलेर छ विकेटको क्षतिमा २९४ रन बनाएको थियो । मनकामनाका असानुल […]
टिपनटापन
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/rupakhetis-3.jpg)
• कुमारबन्धु रुपाखेती मन्दिर–मस्जिद भारतमा मन्दिर–मस्जिदको विवाद धेरै पुरानो हो । मुस्लिम समुदायले बाबरी मस्जिद भन्दै आएको अयोध्याको त्यो विवादित स्थानलाई भारतीय अदालतले राममन्दिरको नाममा लालमोहर ठोकिदियो । अहिले त्यहाँ बहुचर्चित राममन्दिर निर्माण भएको छ । भाजपाका लालकृष्ण आडवाणीको चलनचल्तीका बखत त्यतिखेरको बाबरी मस्जिदमा भव्य आक्रमण, तोडफोड भएको थियो । अहिले थुप्रै मस्जिदमा हिन्दूहरूले विगतमा […]
विद्यार्थीको विकासमा अभिभावक–शिक्षक भागीदारी
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/anant-lal.jpg)
• अनन्तकुमार लाल दास अभिभावक परिवार प्रणालीको महत्वपूर्ण घटक हो । सन्तान वयस्क नहुन्जेल परिवारको पालना गर्ने दायित्व अभिभावकको हो । केटाकेटीहरूलाई सामाजिक बनाउन र उनीहरूको मानसिक विकासमा सक्दो सहयोग गर्ने दायित्व पनि हो । परिवारका सदस्यहरूको लिङ्गको आधारमा भूमिका निर्धारित गरिन्छ । अभिभावकले उनीहरूको व्यवहार र अन्तर्सम्बन्ध पनि स्थापित गर्छन् । यस सम्बन्धमा गरिएको […]
ठोरीमा गाँजाखेती नष्ट
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/thori-2.jpg)
प्रस, वीरगंज, ७ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–४ मा अवैध गाँजाखेती नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, ठोरीको टोलीले सो वडामा दुई कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको जिप्रका, पर्साले जनाएको छ ।
शीतलहरको कहर
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
यसपटक पुसको अन्तिम सातादेखि पर्सा जिल्लामा शीतलहर शुरू भएको छ । अहिले वीरगंजको बिहानको न्यूनतम तापमान ६ र अधिकतम २२ डिग्री सेल्सियस पुगेको छ । यसभन्दा कम तापमान यदाकदा हुन्छ । त्यसैले धेरै जाडो सहन अभ्यस्त नभएका तराईवासीका लागि यो असह्य अवस्था हो । न्यानो लत्ताकपडा नभएका दलित तथा गरीबहरूका लागि यो तापमान झनै उनीहरूको […]
रोजगारको नाममा ठग्नेहरूको सङ्ख्या बढ्दै, जिल्ला प्रशासनमा उजूरीको चाङ, कारबाही शून्य
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/rajgarko.jpg)
प्रस, वीरगंज, ६ माघ/ रोजगारको लागि विदेशिने युवाहरू ठगिने, हराउने तथा ज्यान गुमाउनेहरूको सङ्ख्या पर्सामा बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ । अधिकांश युवायुवती एजेन्ट तथा म्यानपावर कम्पनीबाट बेपत्ता पारिएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्सामा रहेको आप्रवासी स्रोत केन्द्र, पर्साले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८० साउनदेखि पुस मसान्तसम्म छ महीना अवधिमा वैदेशिक रोजगारमा गएका […]