एकजना महिलासहित ३८ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ६ माघ/
२३औं सशस्त्र प्रहरी दिवस–२०८० को अवसरमा शनिवार सशस्त्र प्रहरी नेपाल पिलुवा, बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ३८ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले सीमा खड्का, कारी ठाकुर, विक्रम श्रेष्ठ, मीनबहादुर थापा, राजु श्रेष्ठ, डिल्ली बस्नेत, कृष्ण सिंह, गोविन्द देउवा र यज्ञराज साहलगायतले रक्तदान गरेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।