प्रस, वीरगंज, २८ पुस/
नेशनल हेल्थ क्रोप्स नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले सिद्धार्थ माविमा रहेको आशा किरण केन्द्रमा शनिवार वृक्ष्Fारोपण गरेका छन् ।
क्रोप्सका अमितचन्द ठकुरीले ५० वटा बिरुवा रोपिएको बताए । उनले ग्रीनसिटी सामुदायिक केन्द्रले बिरुवा उपलब्ध गराएको छ र आज आशा किरण केन्द्र सिद्धार्थ माविमा सो बिरुवा रोपिएको जानकारी गराएका छन् ।