मासु व्यवसायमा आर्थिक मन्दीको असर
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/masu.jpg)
ओमप्रकाश चौधरी, सेढवा, २८ पुस/ राज्यले खेप्दै आएका आर्थिक मन्दीका कारण पर्साको ग्रामीण भेगमा मासु व्यापार प्रभावित भएको छ । जीराभवानी, ठोरी, पटेर्वासुगौली, जगरनाथपुर, सखुवाप्रसौनी, धोबिनी, छिपहरमाई, पकाहामैनपुर गाउँपालिका, पोखरिया, पर्सागढी नगरपालिकालगायत क्षेत्रमा मासुको खपतमा कमी आएको छ । यसले मासुको मूल्यमा गिरावट आएको छ । रु ३६० देखि ३८० प्रतिकिलो कुखुराको मासु विगत तीन […]
२०८० पुस २९ गते आइतवारको प्रतीक दैनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/2080-09-29-Sunday-1024x630.jpg)
पढ्न यहाँ क्लिक गर्नुहोला
राजमार्गमा सवारी दुर्घटना रोक्न सामूहिक पूजा
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/rajmargma-1024x541.jpg)
प्रस, निजगढ, २८ पुुस/ पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ सडकखण्डमा दिनहुुँजसो सवारी दुर्घटनाबाट अकालमा ज्यान गुुमाउनेहरूको सङ्ख्यामा बढेसँगै दुुर्घटना न्यूूनिकरणका लागि सामूहिक पूजा गरिएको छ । निजगढ नगरपालिकाको बकैयापुुल, जमुुनापैनी, शहीदचोक, देउरालीचोक, लच्का, भमरा, सिगौल जाने गेट, धन्सार पुुललगायतका स्थानमा ज्यानै जाने गरी सवारी दुर्घटना बढेसँगै दुुर्घटना नियन्त्रणको लागि हिन्दु धर्म अनुुसार भागवत सप्ताह, होमलगायत पूजापाठ […]
प्रअविरुद्ध विद्यार्थी कुटेको कसूरमा जाहेरी
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/praabiruddh.jpg)
प्रस, वीरगंज, २८ पुस/ वीरगंज महानगरपालिका–१९ विन्ध्यवासिनीस्थित गोल्डेन ग्लोबल इङ्गलिस बोर्डिङ स्कूलका १२ वर्षीय बालक प्रीतम साहलाई प्रअ सफी यादवले कुटपिट गरेको घटना मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको छ । पुस २४ गते दिउँसो प्रअ यादवले शुल्क नतिरेको कसूरमा बालक साहलाई प्लास्टिकको छडीले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालक साहको बायाँ आँखामा गम्भीर चोट […]
विन्ध्यवासिनी गापा पूर्ण खोप घोषणा हुँदै
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/bindhyawasini-1.jpg)
प्रस, वीरगंज, २८ पुस/ विन्ध्यवासिनी गाउँपालिकाकालाई पूर्ण खोप घोषणाका लागि शनिवार अनुगमन गरिएको छ । पूर्ण खोप घोषणा कार्यक्रमका संयोजक जिल्ला समन्वय समिति, पर्साका सभापति निरञ्जन सोनार, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साह, स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका खोप अधिकृत लक्ष्मेश्वर झा, स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुर, सखुवाप्रसौनी गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]
वनजङ्गल संरक्षणमा सबै एकजुुट हुनुपर्छ –सांसद मैनाली
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/banjangalma.jpg)
प्रस, निजगढ, २८ पुुस/ सांसद अच्युुत मैनालीले वनजङ्गल संरक्षणमा सबै एकजुुट भई निरन्तर अघि बढ्नुुपर्ने बताएका छन् । बकैया नागमणी सामुुदायिक वन उपभोक्ता समूह, निजगढ–८ बाराको शुक्रवार १४औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले वनजङ्गल संरक्षणबाट हरियाली बढ्ने, वातावरण स्वच्छ हुुने जसबाट अक्सिजन प्राप्त हुने बताए । उनले वनजङ्गलको संरक्षणबाहेक अर्को विकल्प नभएको बताए । सामुदायिक […]
पर्सामा नौलो किसिमबाट काठ तस्करी
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/parsama.jpg)
बलिराम शुक्ला, बिरुवागुठी २८ पुस/ चीसो बढेसँगै पर्साको विन्ध्यवासिनी –कोइलाभार बडनिहार साझेदारी वन क्षेत्रबाट नौलो किसिमबाट काठ तस्करी भएको छ । चीसो मौसमको फाइदा उठाउँदै तस्करहरूले सालको रूखको पेंmदमा आगो लगाउने र आगोको माध्यमबाट रूख ढाली तीन फिटदेखि चार फिटको गोलिया बनाई ढुवानी गर्ने गरेको पाइएको छ । शनिवार साझेदारी वन क्षेत्रको नचनियाघाटदेखि पूर्व करीब […]
नेरेसो उपशाखा ठोरीको वार्षिक साधारणसभा सम्पन्न
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/nereso.jpg)
चिरञ्जीवी सापकोटा, ठोरी, २८ पुस/ नेपाल रेडक्रस सोसाइटी उपशाखा ठोरीको १५औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । ठोरी गापा–२ स्थित सरस्वती मावि गौतमनगरमा उपशाखा ठोरीका सभापति प्रकाश खनालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । आव २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन उपशाखा ठोरीका सचिव […]
सालको तीनवटा गोलिया बरामद
![](https://eprateekdaily.com/wp-content/uploads/2024/01/saalko.jpg)
प्रमोद यादव, पंचगावाँ, २८ पुस/ सबडिभिजन वन कार्यालय रङपुरटाँडीका वनगस्ती टोलीले शनिवार सूचनाको आधारमा पटेर्वासुगौली गाउँपालिका–३ महेन्द्रपुरबाट तीनवटा सालको गोलिया बरामद गरेको छ । बरामद सालको काठ अन्दाजी ३५ क्युफिट रहेको रेन्जर कपिलदेव यादवले बताए । सूचनाको आधारमा बिहान वनगस्तीको टोलीले सालको गोलिया बरामद गरेको थियो । गस्ती टोलीलाई हेरेर काठतस्कर फरार भएको र उनीहरुको […]
रमानाको विषयलाई लिएर विवाद
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
प्रस, पर्सागढी, २८ पुस/ सबडिभिजन वन कार्यालय, वसन्तपुरमा रमाना विषयलाई लिएर विवाद भएको छ । सबडिभिजन वन कार्यालय वसन्तपुरका सुबेदार प्रदीप तिमल्सिनाको सरुवा महोत्तरी डिभिजन वन कार्यालयमा पुस २३ गते भएको पत्र डिभिजन वन कार्यालय, पर्साले ह्वाट्सएपमार्पmत जानकारी गराएको थियो । आधिकारिकरूपमा पत्र तिमल्सिनाले नपाएको अवस्थामा सबडिभिजन वन कार्यालय वसन्तपुरका हेरालु सुरजप्रसाद यादवले उनको हाजिरी […]