ज्ञानदा एकेडेमीको पदभार तथा ब्याच प्रदान समारोह
प्रस, वीरगंज, २६ पुस/ ज्ञानदा एकेडेमीले कक्षा ११ का विद्यार्थीहरूको पदभार ग्रहण तथा ब्याच प्रदान समारोह सम्पन्न गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ मा अध्ययनरत छात्रछात्राहरूलाई नयाँ नेतृत्व र जिम्मेवारी दिने उद्देश्यले पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ इन्टरनेशनल कलेजका निर्देशक तथा शिक्षाविद् डा. विश्वम्भरले अहिलेको परिप्रेक्ष्यमा नयाँ […]
भन्सार छलीको सामान भन्सार चलान
प्रस, वीरगंज, २६ पुस/ जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली–चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरू बरामद गरी वीरगंज भन्सार बुझाएको जनाएको छ । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको घरमा राखिएको पूजाको कपडा, रेडबुल, नक्कली गहना, ब्रा, प्लास्टिकको पूmल गरी १६ लाख ६७ हजार नौ सय मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिई वीरगंज […]
सफा अर्थ व्यवस्था के हो र किन आवश्यक छ ?
• विश्वराज अधिकारी यो देश त्यो देश भनेर हामी बाँडिए तापनि र यो मेरो देश, त्यो तिम्रो देश भनेर हामी विभाजित भए तापनि हामीमाथिको आकाश एउटै छ । पृथ्वी एउटै छ । विश्व–वातावरण एउटै छ । यो पृथ्वीको उपभोग र रक्षा गर्ने सन्दर्भमा हामी सबै एउटै हौं । हामीबीच कुनै पनि किसिमको विभाजन छैन । […]
औचित्यहीन विरोध
• श्रीमन्ननारायण दक्षिणी छिमेकी भारतका विदेशमन्त्री एस जयशङ्करको हालै सम्पन्न सफल नेपाल भ्रमणलाई पनि विवादमा ल्याउने काम भइरहेको छ । नेपालका परराष्ट्रमन्त्री एनपी साउदको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल–भारत परराष्ट्रस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी नेपाल भ्रमणमा आएका थिए । उनको नेपाल भ्रमणका क्रममा विभिन्न चार बुँदामा सहमति भयो । चारवटै सहमति विशुद्धरूले नेपाललाई मात्र […]
सार्थक प्रयासको खाँचो
रौतहटको चन्द्रपुर नगरपालिका–४ का केदारप्रसाद तिमिल्सिनाले यसपटकको जाडोमा न्यानो कपडा वितरण गर्न सकेका छैनन् । कारण आर्थिक समस्या । उनी ईरिक्सा चलाउँछन् र सोबाट हुने आम्दानीबाट जाडोमा न्यानो कपडा पनि सहयोग गर्दै आएका थिए । उनको यो अभियानमा विभिन्न संस्था, व्यक्तिहरूको पनि सहयोग हुने गर्दथ्यो । अरूको सहयोगमा तिमिल्सिनाले आप्mनो सवारीबाट जाडोमा अभाव झेलिबसेकाहरूलाई उनीहरू […]
सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पु-याउन आग्रह
काठमाडौं, २६ पुस/रासस सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पु-याउन सरोकार भएकाले आग्रह गरेका छन् । सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तक्र्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरेका हुन् । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव […]
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी
काठमाडौं, २६ पुस/रासस नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको […]
पपुवा न्यू गिनीमा भएको हिंसामा १५ जनाको मृत्यु
पोर्ट मोरेस्बी, पपुवा न्यूगिनी/एएफपी हिंसामा १५ जनाको मृत्यु भएपछि पपुवा न्यूगिनीका प्रधानमन्त्रीले बिहीवार ‘अराजकता’ विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधवार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले सरकारविरुद्ध प्रदर्शन शुरू गरेपछि हिंसा भड्किएको थियो । राजधानीबाट उत्तरतर्पm करीब ३०० किलोमिटर टाढा रहेको लाए शहरमा दङ्गा भड्किएको हो […]