तस्करीमा प्रयोग हुने मोटरसाइकल भन्सार चलान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ मङ्सिर/
भारतीय कुखुराका चल्ला तस्करीमा प्रयोग भएको तीनवटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज भन्सारलाई बुझाएको छ ।

विन्ध्यवासिनी गाउँपालिका, वीरगंज महानगरपालिका–२२ जगरनाथपुरबाट प्रहरीले भारतीय चल्लासहित दुईवटा भारतीय नम्बरका मोटरसाइकल नियन्त्रणमा लिई कारबाईको लागि वीरगंज भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । तस्करहरू भने प्रहरीलाई देख्नासाथ मोटरसाइकल र चल्ला छाडेर फरार भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।