खुट्टा नीलो देखियो भने सतर्क हुनुहोस्
खराब दिनचर्या र खानपानको कारण हृदयघात हुन सक्छ । हृदयघात हुनुभन्दा पहिले शरीरले थुप्रै लक्षण देखाउँछ । छाती वरपर मात्र होइन शरीरको कुनै पनि भागमा हृदयघातको लक्षण देखिन्छ । त्यसमध्ये खुट्टा पनि एउटा हो । यदि खुट्टाको छाला नीलो भएको छ भने तपाईंलाई हृदयघात हुन सक्छ । हृदयघात हुनुभन्दा पहिले शरीरमा रक्तसञ्चार सही ढङ्गले हुँदैन, […]
फोनमा भाइरस भएको कसरी थाहा पाउने ?
डिजिटल दुनियाँमा हैकिड्ढो खतरा पनि बढ्दैछ । हैकर्सहरू हैकिड्ढा नयाँनयाँ तरीका अपनाएर मोबाइल फोनमा प्रवेश गर्छन् । हैकर्सहरूको उद्देश्य बैंकिङ जानकारी चोर्ने र अन्य जानकारी थाहा पाउने हुन्छ । गूगलले एन्ड्रोइडबाट मैलवेयरसँग लड्न र त्यसलाई हटाउनको लागि तरीका बताएको छ । तर ती तरीका जान्नुभन्दा पहिले मोबाइल फोनमा मैलवेयर वा भाइरस छ कि छैन ती […]
मिसमास : तीतामीठा समाचार
• कुमारबन्धु रुपाखेती रूसमा अवैधरूपमा सेनामा भर्ना भएका नेपाली लडाकू मारिए, हमासले नेपाली विद्यार्थीलाई बन्धक बनायो, रिहा गराउन सरकार असफल, खाडीको जेलमा निर्दोष नेपाली, बर्मामा चिनियाँ नागरिकले नेपालीलाई अपहरण गरे, दैनिक विदेशिने झुन्ड बढ्दो, ज्यूँदो नेपाली मरेर बाकसमा फिर्ता । अचेल विदेशमा रहेका नेपालीबारे यस्तैयस्तै समाचार आउँछ भने मुलुकभित्रको समाचारमा भ्रष्टाचार, आत्महत्या, बलात्कार, हिनामिना, सत्ताको […]
परिवर्तित परिवेशमा महिलामाथि हिंसा
• सञ्जय साह मित्र परिवेश बदलिएर समाजमा धेरै किसिमका सुधार भएका छन् । समाजमा भएका सुधारले पनि परिवेश बदलिएको हो । दुवै एक अर्कासित गाँसिएका कुरा हुन् । समाजमा परिवर्तन मानिसले ल्याउने हो र मानिस परिवर्तन भएसँगै समाज परिवर्तन हुने हो । सामाजिक परिवर्तन निरन्तर प्रक्रिया हो । समाजमा, हरेक युगमा निरन्तर परिवर्तन देखा परेको […]
प्राथमिकतामा नपरेको शिक्षा
मुलुकमा सङ्घीयता आएपछि अधिकार तीन तहमा विकेन्द्रित छ । संविधानतः मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । सो अन्तर्गत विद्यालय शिक्षाको संरक्षक स्थानीय सरकार हो । स्थानीय तहलाई आफ्नो पालिका क्षेत्रभित्रको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने अधिकार छ । शिक्षाको नीति निर्माणदेखि स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन गर्ने, विद्यालयको अनुगमन गर्ने र निर्देशन दिनेसम्मका […]