महिला क्रिकेट छनोटको उपाधि काठमाडौंलाई
भरतपुर (चितवन) १८ मङ्सिर/रासस प्रधानमन्त्री कपका लागि भएको बाग्मती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमवार भएको ललितपुर र काठमाडौंबीचको फाइनल खेलमा ललितपुरलाई चार विकेटले पराजित गर्दै काठमाडौं क्रिकेट सङ्घले उपाधि हात पारेको हो । सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको […]
नेपालमा साइबर सुरक्षा जागरूकताको विकास
• राजेन्द्रप्रसाद कोइराला डिजिटलाइजेशनको लहर संसारभरका व्यवसायहरूमा फैलिएको छ, बलियो साइबर सुरक्षा उपायहरूको आवश्यकता पहिलेभन्दा बढी महŒवपूर्ण हुन गएको छ । कुनै पनि संस्थाको दक्षता र विश्वसनीयता अब दैनिक कार्यहरूमा अत्याधुनिक प्रविधिहरू समावेश गर्नमा धेरै निर्भर गर्दछ । कम्पनीहरूलाई सम्बोधन गर्न र यस प्रतिस्पर्धी युगमा फस्टाउन साइबर सुरक्षाको दायरालाई फराकिलो पार्नु निकै ठूलो चुनौती हाम्रो […]
सडकबत्ती
सङ्घीय अर्थ मन्त्रालयले सडकबत्तीको महसूल सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । सो निर्देशन लगत्तै प्राधिकरणले पनि सार्वजनिक सूचना जारी गर्दै सडकबत्तीको बक्यौता महसूल तत्काल भुक्तानी गर्न पालिकाहरूलाई आग्रह गरेको छ । मिटर जडान नगरेका सडकहरूमा एक हप्ताभित्र मिटर जडान गराउन मातहतका निकायलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले वित्तीय पुनर्संरचनाको […]