करेन्ट लागेर एकजनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, १९ मङ्सिर/
करेन्ट लागेर पटेर्वासुगौली गाउँपालिका–५ मा एकजना व्यक्तिको मृत्यु भएको छ ।

भिलोरको रूखमा चढेर पात टिप्ने क्रममा रूखछेउमा रहेको ११ हजार भोल्टको तारमा टाँसिएर पटेर्वासुगौली गापा–५ मनिहर्वा बस्ने चोकट साह तेलीको घटनास्थलमा नै मङ्गलवार दिउँसो १ बजे मृत्यु भएको स्थानीय शिक्षक हरिराजप्रसाद यादवले बताए । इलाका प्रहरी कार्यालय, पोखरिया र पटेर्वासुगौलीले शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।