हरफरौडी
सञ्जय मित्र आफ्नै भविष्य सपार्न टन्टलापुर घाममा हलो जोतिरहेको धरखनलाई अहिले के हुन गइरहेको छ, थाहै भएन, नत्र ऊ सतर्क भइहाल्थ्यो । लू चलिरहेको छ । तिर्खाले घाँटी सुकिसक्यो । अब एक कट््ठा जति मात्र जोत्न बाँकी छ । असारको आधाआधी बितिसकेको भए पनि बीउ खसाल्न पाएको छैन । धरखनले मात्रै होइन, गाउँका कुनै पनि […]