ट्रक नियन्त्रण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, पर्साले बिलीबजकभन्दा बढीका तयारी कपडा तथा खुद्रा सामानहरू लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

सोमवार राति वीरगंजबाट झापातर्पm जाँदै गरेको ना.३ख ४६५१ नम्बरको ट्रक वीरगंज–१४ गण्डक चोकमा प्रहरीले चेकजाँच गर्दा ४२ लाख ३२ हजार मूल्य बराबरका विभिन्न सामान बिलबीजकभन्दा बढी देखिएपछि नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।