राजनीतिक र महँगो दशैं
कुमारबन्धु रुपाखेती आम नेपालीले यसपटकको बडादशैं येनकेन प्रकरेण झेले । महँगीले गर्दा जीवन धान्न धौधौ परेको बेला दशैंको आगमनले धेरैलाई ऋणी बनायो । वीरगंजको अष्टमी मेलामा समेत यसपालि विगतझैं तामझाम देखिएन । बलिप्रथाको विरोध भएपनि बलि दिने क्रममा र्हास आएको देखिएन । अष्टमी मेलामा अस्थायी पसल थाप्नेहरूको समेत बिजोग देखियो । मेलापातमा गहना तान्ने चोरहरूको […]
राष्ट्र–राज्य बहसको सान्दर्भिकता
श्रीमन्नारायण राज्यका लागि सार्वभौमसत्ता आवश्यक छ तर राष्ट्र मनोभावना हो । यस्तो भावना धर्म, भाषा, भौगोलिक एवं सांस्कृतिक एकताद्वारा विकसित हुन्छ । राज्य बन्नका लागि सरकार आवश्यक छ तर राष्ट्र भनेको सरकार र राज्यभन्दा माथिको विषय हो । राष्ट्रियताको अवधारणामा निर्जीव वस्तुहरूको महत्व ठान्नेहरू तानाशाह प्रवृत्तिका हुन्छन् । मानिसको विकाससँगै सजीव तथा मानवीय पक्षहरूलाई राष्ट्रियताको […]
साहसी पिता
हाम्रो मुलुक नेपालमा वार्षिक करीब अढाई हजार महिलाले आत्महत्या गर्छन् । अर्थात् हरेक दिन सातजना महिलाले आत्महत्या गरिरहेका हुन्छन् । महिलाहरूमा हुने आत्महत्याको मुख्य कारण घरेलु हिंसा भनिएको छ । अविवाहितभन्दा विवाहित महिलाको सङ्ख्या अत्यधिक छ । वार्षिक आत्महत्या गर्नेमध्ये करीब ९० प्रतिशत विवाहिता छन् । नवविवाहित युवती साथै सन्तान जन्मिसकेका, बालबच्चा हुर्किसकेका महिलाहरूसमेत घरेलु […]