तीन पाङ्ग्रे सवारीसाधनहरू आन्दोलित

प्रस, पर्सागढी, २० भदौ/ जीतपुरदेखि पश्चिम रङ्गपुरसम्मको जनता सडकमा चल्ने तीन पाङ्ग्रे ईरिक्शा, अटोहरू दुई दिनदेखि हडतालमा छन् । जनता सडकमा यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाले मात्र सवारीकर उठाइरहेकोमा अहिले आएर वीरगंज महानगरपालिकाले समेत सवारीकर उठाउन थालेपछि तीन पाङ्ग्रे सवारी चालकहरू आन्दोलित भएका हुन् । उनीहरूले जनता सडकमा चारवटा पालिका जीतपुरसिमरा उपमहानगर, वीरगंज महानगर, पर्सागढी नगरपालिका र […]

नेपाल सितेरियो कराते सङ्घको दोस्रो महाधिवेशन सम्पन्न

प्रस, निजगढ, २० भदौ/ नेपाल सितेरियो कराते सङ्घको दोस्रो महाधिवेशन बुधवार निजगढमा सम्पन्न भएको छ ।  ‘स्वास्थ्यका लागि कराते, राष्ट्रका लागि कराते, अनुशासनका लागि कराते, आत्मरक्षाका लागि कराते, शान्ति र सामाजिक अभियानका लागि कराते, अध्यात्म विकासका लागि कराते’ मुख्य नारासहित कार्यक्रमका प्रमुख अतिथि महागुरु थानेश्वर राईले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा महागुरु राईले एकताका […]

कृष्ण : एक विराट् चरित्र

सञ्जय साह मित्र अगम्यलाई बोधगम्य बनाउने कला नै विज्ञान हो । जो सरल छ त्यसलाई दार्शनिक बनाउने कला पनि विज्ञान हो । यसैले विज्ञान र दर्शन दुवै अनन्त छन् । दर्शन र विज्ञान दुवै एक अर्काका पूरक छन् । दर्शन विज्ञान हो र विज्ञान दर्शन हो । विज्ञानको दार्शनिक मूल्य हुन्छ र दर्शनको वैज्ञानिक महत्व […]

पूर्व–पश्चिम रेलमार्ग

पूर्व–पश्चिम रेलमार्ग निर्माणको गति निकै सुस्त छ । यसले नागरिकको सोचअनुरूपको प्रगति हासिल गर्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये निर्माण शुरू भएको एक दशक बितिसक्दा पनि ५५ किमी अर्थात् छ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । निर्माणसम्पन्नबाहेक हालसम्म बर्दिवास–निजगढ ७० किमीको मात्रै निर्माण योजना तयार भएको छ । सोमध्येमा पनि निजगढको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।