अत्यधिक गर्मीले पठनपाठनमा असर
प्रस, सेढवा, १९ भदौ/ विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा दैनिक पठनपाठनमा नराम्रो असर परेको छ । केही दिनदेखि गर्मी बढेको, हावा नचल्दा उकुसमुकुस भएर विद्यार्थी तथा शिक्षकहरू कक्षाकोठामा बस्न नसक्ने अवस्था रहेको बताइएको छ । जिल्लाका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालय १० बजेदेखि सञ्चालन हुने भएकाले अत्यधिक गर्मी बढेर पठनपाठन प्रभावित भएको […]
२०८० भदौ २० गते बुधवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
रेडक्रस दिवसमा स्वास्थ्य शिविर र रक्तदान
प्रस, वीरगंज, १९ भदौ/ ६१औं नेपाल रेडक्रस दिवसको अवसरमा मङ्गलवार वीरगंजमा निश्शुल्क स्वास्थ्य शिविर, पर्सागढी नगरपालिका र निजगढ नगरपालिकामा रक्तदान कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा आज वीरगंजको गीतामन्दिरमा आयोजित निश्शुल्क स्वास्थ्य शिविरको नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेलले उद्घाटन गरेका थिए भने मधेस प्रदेशका सभापति फूलमहमद मियाँले स्वास्थ्य परीक्षण गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए […]
अमेरिकी प्रथम महिला पुनः कोरोना सङ्क्रमित
वाशिंगटन, १९ भदौ/एपी अमेरिकी प्रथम महिला जिल बाइडेन पुनः कोभिड–१९ बाट सङ्क्रमित भएकी छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमवार उनी कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ७२ वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षण मात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनी […]
दैनिक एक मुठी भिजाएको चना खाँदा पाँच फाइदा
अङ्कुरित अनाजको सेवन स्वास्थ्यको लागि सधैं लाभदायक मानिन्छ । यी अङ्कुरित अनाजमध्ये भिजाएको चना ऊर्जाको उत्तम स्रोत हो र यसले धेरै साना–ठूला रोगहरूबाट बचाएर रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिजाएको चनाका पाँच महत्वपूर्ण फाइदाहरूबारे जानौं । रगत बढाउन शरीरमा रगतको कमी भएमा भिजाएको चना यो समस्यासँग लड्न निकै प्रभावकारी साबित हुन्छ । फलाम प्रचुर मात्रामा […]
तनाव कम गर्न अपनाउनुहोस् यी पाँच उपाय
तनाव आज हरेक व्यक्तिको जीवनको हिस्सा बनिसकेको छ । कामको उच्च दबाब, खराब जीवनशैली र पोषक तत्वको कमीका कारण तनाव बढ्छ । तनाव बढ्दै जाँदा शरीरमा विभिन्न रोग लाग्ने खतरा पनि धेरै गुणा बढ्छ । तनावका कारण स्वास्थ्य बिग्रनुका साथै कयौंपटक सम्बन्ध पनि बिग्रन थाल्छ । धेरै मानिस तनावका कारण कुनै पनि काम राम्ररी गर्न […]
खुला सिमाना र चुनौती
राजेन्द्रप्रसाद कोइराला परिचय भारत र नेपाल छिमेकी मुलुक हुन् र मित्रता र सहयोगको विशेष सम्बन्ध छ, जुन खुला सिमाना पारस्परिक सम्बन्ध र संस्कृतिको स्थायी सम्बन्धको विशेषता हो । भारतका पाँच राज्य–सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसँग नेपालको सीमा १८५० किलोमिटरभन्दा बढी लामो छ । लामो समयदेखि मानिसहरू विनारोकटोक एक देशबाट अर्को देश आवतजावत […]
निकुञ्ज र हुलाकी राजमार्ग
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण सुरू भएको डेढ दशकमा पनि सम्पन्न कहिले हुने यकिन छैन । सडक खण्डमा पर्ने राष्ट्रिय निकुञ्जको कारण अनिश्चित्ता भएको हो । हुलाकी सडकको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । भौतिक प्रगति र वित्तीय प्रगति दुवै तर्फ ९१ प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको हो । आयोजनाअन्तर्गत चितवन राष्ट्रिय […]
पटकपटक रेलमार्गको एलाइनमेन्ट परिवर्तन, चुरे फेद निजगढ नपाको बागदेव हुँदै सर्भे
प्रस, निजगढ, १७ भदौ/ राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको थप स्थलगत कार्यले निजगढमा गति लिन सकेको छैन । पटकपटकको छलफलपछि यसअघिसम्म निजगढको भमरा–बकैया खोला दोभान हँुदै बकैया खोलाको पूर्वी किनारको खोलाभित्रबाटै रेलमार्गको एलाइनमेन्ट जाने रेल विभागका प्राविधिकले बताए पनि पछिल्लो समय गत चैत २५ गते निजगढ नपाको सभाहलमा निजगढ नपाका जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, […]
२०८० भदौ १८ गते मङ्गलवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला