वीरगंज नाकाबाट सबैखाले इन्धनको आयात घट्दै
प्रस, वीरगंज, ११ भदौ/ इन्धन आयात हुने मुलुककै प्रमुख नाका वीरगंजबाट गत आर्थिक वर्षमा सबैखाले इन्धनको आयात घटेको छ । डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँस तथा कोइलालगायतका इन्धनहरूको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको तथ्याङ्कले देखाएको छ । वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा यो नाका हुँदै ३७ प्रकारका इन्धन आयात भएका […]
२०८० भदौ १२ गते मङ्गलवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
मिटरब्याजीविरुद्धको कारबाही झारा टार्ने काम
प्रस, वीरगंज, ११ भदौ\ जिल्ला प्रशासन कार्यालय, पर्साले मिटरब्याजीविरुद्धको कारबाही झारा टार्नका लागि मात्र गरेको र पीडितले न्याय पाउनेभन्दा पनि पीडकहरूलाई कानूनी दायराबाट उम्काउने काम बढी भइरहेको आरोप लाग्दैछ । जिप्रका, पर्सामा मिटरब्याजीविरुद्धको कारबाहीका लागि हुने छलफल, वार्ताका क्रममा वास्तविक मिटरब्याजी पहिचान भएका व्यक्तिहरूलाई कानूनी कारबाहीबाट उम्काउने कार्य भएको पीडितहरूले आरोप लगाएका छन् । पीडितमध्येका […]
महिलाहरूलाई रोजगार प्रदान
नरेश यादव, पर्सागढी, ११ भदौ/ जीतपुरसिमरा उपमहानगरपालिका–७ का अध्यक्ष सुनीलकुमार गुप्ताले तालीम प्राप्त गरी घरमा बसेका २० जना महिलालाई रोजगारको वातावरण बनाइदिएका छन् । उनले वडा कार्यालय र लक्ष्मी प्राप्ति महिला विकास संस्थाको आयोजनामा एक महीने सिलाइकटाइ तालीम लिएर घरमा बसेका २० जना महिलाको लागि लेडिज टेलर सञ्चालनमा ल्याएका छन् । सोमवार एक कार्यक्रमबीच उनले […]
समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर –निर्देशक देसाई
अहमदाबाद, गुजरात, ११ भदौ/एएनआई चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेशन सेन्टर (एसएसी)का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र छ पाङ्ग्रे रोभरमार्फत […]
चालू पूँजी कर्जाको सीमा बढ्यो
काठमाडौं, ११ भदौ/रासस नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले सोमवार चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालू पूँजी कर्जाको […]
उच्च रक्तचाप छ, नखाऔं सेतो नून
आजभोलि धेरैजसोलाई उच्च रक्तचापको समस्याले सताएको छ । बढ्दो तनावले यो समस्यालाई द्रुत गतिमा बढाइरहेको छ । यस्तो अवस्थामा नून अर्थात् सोडियमको नियन्त्रणमा विशेष ध्यान दिनु जरुरी हुन्छ । जब नूनको कुरा आउँछ, प्रायः चिकित्सकहरूले रक नून अर्थात् सिंधे नून प्रयोग गर्न सिफारिश गर्छन् । उच्च रक्तचापको समस्यामा सिंधे नूनको सेवन प्रभावकारी हुन्छ । उच्च […]
साँझको पैदल यात्रा निकै चमत्कारी
द हाउस अफ वेलनेसका अनुसार यदि पाचनसम्बन्धी समस्या छ भने साँझ वा राति हिंड्दा धेरै फाइदा हुन्छ । यदि बेलुकाको खाना पछि केही समय हिंडेमा यसले पाचन प्रक्रियालाई सक्रिय बनाउन मदत गर्छ । बेलुकाको खानापछि हिंड्दा पेटमा ग्याँस हुने र पेट फुल्ने समस्या पनि हट्छ । जब दिनभरको थकाइपछि साँझको पैदल यात्रा गर्दा आराम महसूस […]
सोफा, ओछ्यानमा जमेको धूलो जसमा ध्यान जाँदैन
बैठक कोठा होस् वा शयनकक्ष, फर्निचर घरको भित्री भागको एक महŒवपूर्ण भाग हो । थकित व्यक्तिले ओछ्यानमा सुतेपछि आराम महसूस गर्छ । ब्रेकफास्ट होस् वा डिनर, डाइनिङ टेबलले खानाको मजा दोब्बर बनाउँछ । फर्निचर एक सजावटी वस्तु मात्र होइन, भावनासँग पनि जोडिएको हुन्छ । घरमा राखिएका फर्निचरमा जमेको पनि धूलो पनि एलर्जीको मूल कारण हुन […]
के नेपाल असफल हुँदैछ ?
विनोद गुप्ता अमेरिकी विदेश मन्त्रालयले हालसालै लगानीको वातावरणसम्बन्धी प्रतिवेदन जारी गरेको छ । आफ्नो देशका व्यापारिक कम्पनीहरूलाई सुरक्षित लगानी गर्न सघाउने उद्देश्यले अमेरिकाले यस्तो प्रतिवेदन जारी गर्ने गरेको छ । यस प्रतिवेदनमा एमसिसीबारे पनि उल्लेख गर्दै धेरै विलम्बपछि नेपालको संसद्ले २७ फेब्रुअरी २०२२ मा कम्प्याक्टलाई गरेको अनुमोदनबारे नेपालको यस कदमले आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्न […]