माछा टिप्ने ध्याउन्नमा : खोलामा माछा सहजरूपमा पाउन छाडेपछि यी चराहरू खेतबारीमा आहाराका लागि माछाको खोजी गर्दै । खेतबारीमा रासायनिक मलखाद, कीटनाशक औषधिको प्रयोगले यस्ता चराहरू लोपोन्मुख अवस्थामा छन् । चरा, जीव, प्राणीको अस्तित्व लोप हुनबाट जोगाउन सङ्घीय, प्रदेश, स्थानीय तहले बेलैमा उचित ध्यान दिन जरुरी छ । तस्वीरः जीतलाल श्रेष्ठ