वडाध्यक्षद्वारा ऐलानी जग्गाको खोजी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नरेश यादव, पर्सागढी, ४ भदौ/
जीतपुरसिमरा उपमहानगरपालिका–७ का अध्यक्ष सुनीलकुमार गुप्ताले ऐलानी जग्गा छुट्याउन थालेका छन् । वडा अन्तर्गत रहेको रामटोलको पूर्वतर्पm रहेको ऐलानी जग्गा छुट्याउँदै अतिक्रमणमुक्त गराउन थालेका हुन् ।

सो ऐलानी जग्गामा खेलमैदान, सार्वजनिक भवन बनाउने उद्देश्य रहेको वडाध्यक्ष्F गुप्ताले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।