जाउँ न सरर रात्रिबजारमा
कुमार रुपाखेती आयोजकहरूका अनुसार वीरगंजमा अहिले रात्रिबजारले तहल्का मचाएको छ । रात्रिबजारले यहाँको अर्थतन्त्रलाई सबल बनाउँदै गएको तथा सफल भएकोले जनकपुर र नारायणगढ, चितवनसमेत रात्रिबजारप्रति प्रभावित भएका र रात्रिबजार त्यता पनि खोल्न चौंचौं परेका छन् । तर नेपालमैं नाम कमाएका काठमाडौं महानगरका प्रमुख बालेन र धराने प्रमुख हर्क साम्पाङ किन हो किन हाम्रो रात्रिबजारलाई देख्या […]
सुधारोन्मुख श्रीलङ्का र हाम्रो आफ्नै अपेक्षााह मित्र
सञ्जय साह मित्र अहिले देशको बजेट धमाधम निर्माण भइरहेको छ । बजेट निर्माण भइरहँदा सबैतिरबाट बजेटमा केही कटौती भइरहेको खबर आइरहेको छ । सरकारले पनि चालू आर्थिक वर्षको भन्दा केही कम बजेट आउने बताइसकेको छ । देशमा राजस्व सङ्कलन कम भएको पाइएको छ । यद्यपि रेमिटान्समा केही वृद्धि भएको पाइएको छ । लगातारको सुख्खाले पनि […]
खेत–बस्ती खाँदै खोलाहरू
खोलाहरूले खेत र बस्ती खाँदैछन् । खोला अनियन्त्रित भए, नियन्त्रण गर्न कोही चनाखो भएन, सरकारको काम त जहिले पनि झारा टराईमात्र हुन्छ । खोलाहरू किन अनियन्त्रित भए, प्राकृतिक कारणले वा मानिसकै लापरवाहीले । यस प्रश्नको तहसम्म नपुगुन्जेल समस्याको समाधान निस्कँदैन । खोला भनेको वर्षात्को पानी चारैतिरबाट एक ठाउँमा जम्मा भएर बग्ने पानीको बहाव हो । […]