चुनौतीविनाको जीवन के जीवन
राजेन्द्रप्रसाद कोइराला जीवन एउटा सुन्दर चुनौती हो । जीवनको बाटो सोझो, पूर्व निर्धारित र निर्मित हुँदैन, निर्माणाधीन हुन्छ । त्यहाँ असफलता नामको अनुभव हुन्छ, दुविधा नामको दोबाटो हुन्छ, गति नामको साथी, सचेत व्यक्तिका रूपमा परिवार, आम्दानीको रूपमा कर्म । यति हुँदाहुँदै पनि जगेडाको रूपमा प्रतिबद्धता र अठोट, इन्जिनको रूपमा सञ्चिति, बीमाको रूपमा विश्वास, अनि चालकको […]
भूमिगत जल सङ्कट
मुलुकको तराई–मधेस क्षेत्रमा भविष्यमा भूमिगत पानीको चरम अभाव हुन सक्ने देखिएको छ । हुनत हिमाल तथा पहाडी क्षेत्रहरूमा पनि पानीको मुहान सुक्ने, मुहान स्थान्तरण हुनेलगायत समस्या निम्तिएका छन् । तर तराई क्षेत्रमा यो समस्या अलि जटिलरूपमा देखिन थालेको छ । यहाँ केही वर्ष पहिलेसम्म प्रशस्त पानी आउने कलधाराहरू सुकेर थोपा पानी नआउने भइसकेको छ । […]