सर्लाहीको सीमावर्ती क्षेत्रमा भारुको कारोबार बन्द
नितेश कर्ण, वीरगंज, २ जेठ/ भारुको अवमूल्यन जारी रहँदा सीमावर्ती क्षेत्र सर्लाही र आसपासका क्ष्Fेत्रमा भारतीय रुपियाँ लिन बन्द गरिएको छ । केही महीनादेखि भारुको अवमूल्यन हुँदै आएकोमा अहिले यो क्षेत्रमा नेरु १५४ मा भारु एक सयको कारोबार भइरहेको छ । जसले गर्दा स्थानीय व्यापारीहरूले भारु लिन छाडेका छन् । यस अघि भारुको मूल्य बढेको […]
२०८० जेठ ०३ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस
भीस्वा–सिकटा नाकामा खुलेयाम तस्करी
प्रस, भीस्वा, २ जेठ/ पर्सा जिल्लाको सिमावर्ति क्षेत्र छिपहरमाई गाउँपालिकाको भीस्वामा अहिले भन्सार छलि चोरी तस्करीका घटना बढ्दो छ । वीरगंजबाट आउने नेपाल लिभरका उत्पादनहरू भीस्वा नाका भएर भारत पुर्याउने कार्यले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । वीरगंजका गोपाल खेतानसंग खरिद गरेर यहाँका व्यापारीहरूले ठूलो परिणाममा नेपाल लिभरका उत्पादनहरू भारत पुर्याउने गरेका छन । भीस्वा […]
तोकेको रङ को सवारी साधन प्रयोग गर्न निर्देशन
प्रस, वीरगंज, २ जेठ/ वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै संस्थागत विद्यालयहरूलाई तोकेको रङ को सवारी साधन बस, भ्यान आदि प्रयोग गर्न निर्देशन दिएको छ । प्रतीक दैनिकमा महानगरमा रहेका संस्थागत विद्यालयहरूले तोकिए अनुसार सुन्तला रड्ढो स्कूल बस, भ्यान प्रयोग नगरेको समाचार प्रकाशित गरेपछि आज महानगरले संस्थागत विद्यालयहरूलाई पत्राचार गरेर तोकिएको रड्ढो सवारी साधन, बस, भ्यान […]
चिल्ड्रेन पार्क पुनः बन्द हुँदा मर्निङ वाक गर्नेहरूलाई समस्या
प्रस, वीरगंज, २ जेठ/ वीरगंज महानगरपालिका अन्तर्गतको पुरानो माईराम पोखरी हालको चिल्ड्रेन पार्क अढाई महीनादेखि सञ्चालनमा आउन सकेको छैन । यो पार्क निर्माण भएको चार वर्षको अवधिमा पछिल्लोपटक महानगरको नयाँ नेतृत्व आएपछि मर्निङवाकको लागि सञ्चालनमा आएको थियो । २०७६ सालदेखि नै पार्क निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन । महानगरले पटक–पटक सञ्चालनको लागि सूचना […]
प्रेस युनियन, पर्साको अध्यक्षमा चौहान
प्रस, वीरगंज, २ जेठ/ नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा विजय चौहान निर्वाचित भएका छन् । सोमवार राति भएको निर्वाचनबाट उनी प्रतिद्वन्द्वी लालकिशोर सिंहलाई ५ मतले पराजित गर्दै विजयी भएका हुन् । अधिवेशनमा अध्यक्षको लागि मात्र निर्वाचन भएको थियो । ४१ जनाले मतदान गरेको र चौहानले २३ र उनका प्रतिद्वन्द्वी सिंहले १८ मत पाएका थिए । […]
अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सवारे छलफल
काठमाडौं, २ जेठ/रासस सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्ने कामलगायतका विषयमा छलफल भएको थियो । बैठकमा विशेषगरी सांसदहरूले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति तथा […]
मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
वेलिङ्टन, २ जेठ/सिन्हवा न्युजिल्यान्डको डाउनटाउन वेलिङ्गटनमा रहेको चार तल्ले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौं व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मङ्गलवार बिहान करीब १२ः३० बजे मध्य वेलिङ्गटनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको र ठूलो धनजनको क्षति भएको थियो । अहिले हताहती […]
स्वाद र स्वास्थ्यको लागि लाभदायक चक्रफूल
मसाला चक्र फूलले खानाको स्वाद मात्र होइन हाम्रो स्वास्थ्यमा पनि लाभ पुर्याउँछ । ताराजस्तो देखिने यो फूल भारत, लाओस, कम्बोडिया, फिलिपिन्स र जमैकामा उब्जनी हुन्छ । चक्र फूल चमत्कारी गुणले भरिपूर्ण हुन्छ । यो एन्टि–इन्फ्लेमेटरी, एन्टि–ब्याक्टेरियल, भिटामिन ए र सीले भरिपूर्ण हुन्छ । यस फूलमा उच्च स्तरको एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हानिकारक कणबाट शरीरको रक्षा गर्छ […]
गैंडाको छाला कति मजबुत हुन्छ ?
राइनोसेरोस शक्तिशाली जीव हो र यसलाई रिस उठ्यो भने सबैथोक बर्बाद गर्न सक्छ । संसारमा गैंडाको पाँच प्रजाति पाइन्छ । कसैको एउटा सिङ्ग हुन्छ भने कसैको दुईवटा सिङ्ग हुन्छ । गैंडाको वजन औसत एक हजार किलोभन्दा बढी हुन्छ । एउटा स्वस्थ गैंडाको वजन ३५ सय किलोसम्म हुन सक्छ । जङ्गलमा बस्ने जनावरहरूमा हात्तीपछि गैंडा नै […]