संसदीय व्यवस्थाप्रति बढ्दो वितृष्णाको निहितार्थ

श्रीमन्नारायण संसदीय लोकतान्त्रिक व्यवस्थालाई विश्वकै सफलतम शासन प्रणाली मानिन्छ । अहिलेसम्म अस्तित्वमा आएका शासन प्रणालीहरूमध्ये यसभन्दा राम्रो व्यवस्था अर्को कुनै साबित भएको छैन । नेपालमा पनि विगत ३२ वर्षदेखि संसदीय लोकतान्त्रिक शासन प्रणाली नै रहिआएको छ । नेपाली जनताको प्रत्यक्ष मत प्राप्त गरेर आएका जनप्रतिनिधिहरूमार्फत नै देशको शासन व्यवस्था सञ्चालन हुँदै आएको छ । यहाँका […]

सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व घट्यो

नितेश कर्ण, वीरगंज, २४ वैशाख/ सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंजको राजस्व स्वात्तै घटेको छ । वैशाख महीनाको लक्ष्य पाँच अर्ब ८६ करोड ४४ लाख २५ हजार ४७७ रहेकोमा वैशाख १४ गतेसम्म एक अर्ब ४७ करोड ६३ हजार ९६४ मात्र सङ्कलन भएको छ । यसैगरी, आव २०७९/८० को वैशाखसम्मको लक्ष्य ५५ अर्ब २९ करोड १० लाख […]

प्रतीककर्मी सहनी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

प्रस, वीरगंज, २४ वैशाख/ राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ बाट प्रतीककर्मी गम्भीरा सहनी पुरस्कृत भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतवार राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान कार्यक्रमको आयोजना गरी प्रतीक दैनिकका बारा विशेष संवाददाता गम्भीरा सहनीलाई पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नगद रु एक लाख नगद राशि तथा […]

पर्साका ग्रामीण किसानहरू मकैखेतीतर्फ आकर्षित

प्रस, सेढवा, २४ वैशाख/ पर्साका ग्रामीण किसानहरू मकैखेतीतर्फ आकर्षित भएका छन् । यस क्षेत्रका ठोरी, जीराभवानी र पटेर्वासुगौली गाउँपालिकामा विगतको तुलनामा मकैखेती गर्ने किसानहरू बढेका छन्, जसले गर्दा मकैखेतीको क्षेत्रफल  पनि बढेको छ । ठोरी गापा कृषि शाखा प्रमुख चन्दनभैया थारूले गापामा करीब चार सय हेक्टर जग्गामा मकैखेती गरिएको बताए । उनले किसानलाई पालिकाबाट आठ […]

नेपाली पत्रकारिताको जग बसालेका जयपृथ्वी

–भूमिराज पिठातोली बझाङ, २४ वैशाख/रासस नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेका थिए । त्यो पत्रिका दुर्ई वर्षसम्म चल्यो । उनी नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गरे । विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा […]

चीनको नयाँ संशोधित प्रति–जासुसी कानूनको बारेमा चिन्ता

बेइजिङ, २४ वैशाख/एएनआई चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले बेइजिङलाई नयाँ संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् । संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई  समेत अवैध बनाउन सक्ने उनको बुझाइ रहेको एशिया टाइम्सले उल्लेख गरेको छ ।  नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गत अप्रिल २६ मा चीनको जासुसी विरोधी […]

तामाको बोतलको पानी फ्रिजमा राख्नुहुँदैन

सानैदेखि हामीले सुन्दै आएका छौं कि तामा (कपर)को बोतलमा पानी पिउँदा थुप्रै स्वास्थ्यलाभ पाउँछौं । तामाको भाँडामा पानी पिउँदा पेटको स्वास्थ्यको लागि निकै फाइदाजनक मानिएको छ । आयुर्वेदको अनुसार तामाको प्रयोग काटिएको र टाउको दुखाइको उपचारमा निकै फाइदाजनक हुन्छ । यस धातुमा राखिएको पानी नियमितरूपमा पिउनाले शरीरले निकै ऊर्जावान् महसूस गर्छ । साथै यसले शरीरबाट […]

गर्भमा हुर्किरहेको शिशुको शल्यक्रिया

चिकित्सकले वेन अफ गैलेन मालफार्मेशन (विओजिएम) नामक दुर्लभ स्थितिको उपचार गर्न गर्भमा हुर्किरहेको बच्चाको मस्तिष्कको शल्यक्रिया गरेका छन् । विओजिएम रक्तवाहिकासँग सम्बन्धित एउटा असामान्यता हो । रिपोर्ट अनुसार यो समस्या तब हुन्छ, जब दिमागको धमनी सीधा नसासँग जोडिन्छ । यसको कारण रक्तको प्रवाह असामान्य हुन्छ र नवजात शिशुको कन्जेस्टिभ हार्ट फेल्योर हुन सक्छ साथै हृदयबाट […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।