लाइसेन्समा बिचौलियाहरूको दादागिरी चिकित्सकलाई कुटे, राजीनामा गराए
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/main-news-1024x840.jpg)
प्रस, वीरगंज, ८ फागुन/ यातायात व्यवस्था कार्यालय, नारायणी लाइसेन्स फाँटमा स्वास्थ्य परीक्ष्Fण गर्ने डा राज पटेलमाथि सोमवार बिचौलियाहरूले दुव्र्यवहार गरेका छन् । यस वर्षदेखि उनले चालक अनुमतिपत्र लिन चाहने सेवाग्राहीहरूलाई निश्शुल्क निरोगिताको प्रमाणपत्र प्रदान गर्ने यातायात व्यवस्था कार्यालय, वीरगंजसँग सम्झौता गरे अनुसार प्रदान गर्दै आएकामा सो कुरा पचाउन नसकेका बिचौलियाहरूले उनीमाथि दुव्र्यवहार गरेका हुन् । […]
२०७९ फागुन ०९ गते मङ्गलवारको प्रतीक दैनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/tuess-1024x469.jpg)
पढ्न यहाँ क्लिक गर्नुहोस्
बहुविवाह गर्ने बेहुला पक्राउ, जन्तेहरू भागाभाग, प्रहरीले दबाबमा बेहुलालाई मुद्दा नचलाई छाड्यो
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/bahu-bibah-1024x479.jpg)
प्रस, वीरगंज, ८ फागुन/ बहुविवाहको कसूरमा प्रहरीले सोमवार बिहान विवाहस्थलबाट पक्राउ गरेको बेहुलालाई राजनीति दबाबमा मुद्दा नचलाइ छाडेको छ । पत्नी हुँदाहुँदै अर्का एक केटीसँग विवाह गर्न लाग्दा पर्सा प्रहरीले विवाहस्थलबाट बहुदरमाई नगरपालिका–१ विश्रामपुर निवासी अतावद्दीन देवानलाई पक्राउ गरेको थियो । देवानले घरमा पत्नी हुँदाहुँदै वीरगंज महानगर, लालपर्सा, प्रसोतीपुर निवासी एकजना केटीसँग विवाह गर्न लाग्दा […]
सुक्खा बन्दरगाहले छ महीनामा १९ अर्ब ८२ करोड राजस्व उठायो
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/bandargah-1024x553.jpg)
नितेश कर्ण, वीरगंज, ८ फागुन/ सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवको छ महीनामा १९ अर्ब ८२ करोड १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । सुक्खा बन्दरगाहका सूचना अधिकृत सन्तोष न्यौपानेले आयातबाट १९ अर्ब ८२ करोड २३ लाख ४७ हजार र निर्यातबाट छ लाख ९२ हजार गरी १९ अर्ब ८२ करोड १६ लाख ५५ […]
उपभोक्ता समितिको सूचनाबोर्ड ईरिक्शामा
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/upbhokta-samiti-1024x913.jpg)
प्रस, वीरगंज, ८ फागुन/ उपभोक्ता समितिको सूचनाबोर्ड ईरिक्शामा फेला परेको छ । उपभोक्ता समितिले यस्तो सूचनाबोर्ड कार्यस्थलमा झुन्ड्याउनुपर्ने हो तर पर्साको जीराभवानी मेलामा ईरिक्शामा यो सूचनाबोर्ड देखिएको छ । मधेस प्रदेश सरकार अन्तर्गत योजनाको काम वीरगंज महानगरको राधेमाईमा भइरहेको र यो सूचनाबोर्ड सो ठाउँमा उपभोक्ता समितिले झुन्ड्याउनुपर्नेमा ईरिक्शामा फेला परेको छ । मधेस प्रदेश सरकारको […]
पर्सा लिगः युनाइटेड क्रिकेट क्लब विजयी
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/khels-1-1024x649.jpg)
प्रस, वीरगंज, ८ फागुन/ नारायणी रङ्गशालामा जारी पर्सा लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा युनाइटेड क्रिकेट क्लब विजयी भएको छ । पहिले ब्याटिङ गर्दै युनाइटेडले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर १५० रन बनाएको थियो । प्रतिउत्तरमा माउन्टेन हिल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११७ रनमा सीमित भयो । आजको खेलमा ५३ बलमा […]
भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/dutawas.jpg)
काठमाडौं, ८ फागुन/रासस भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । सोमवार आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् । राजदूत श्रीवास्तवले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेशिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेशिनले नेपालीलाई सहज उपचार […]
चक्रवात गेब्रियल : तीन हजारभन्दा बढी बेपत्ता
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/chakrawat-1024x1007.jpg)
वेलिङ्टन, ८ फागुन/सिन्ह्वा न्युजिल्यान्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुर्ई सयभन्दा बढी मानिस बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । साथै उनले पुनर्निर्माणका निम्ति करीब १३ अर्ब न्युजिल्यान्ड डलर आवश्यक पर्ने बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतवार साँझसम्म तीन हजार […]
रक्सीले शिशुको अनुहार बदलिदिन्छ
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/rkasis.jpg)
संसारभरिका स्वास्थ्य विज्ञले सदैव गर्भवती महिलालाई अल्कोहल नपिउन सल्लाह दिन्छन् । यसको कारण रक्सीले बच्चामाथि नराम्रो असर पुर्याउँछ । हालै नेदरल्यान्डको इरासमस मेडिकल सेन्टरका वैज्ञानिकले यस विषयमा अनुसन्धान गरेका छन् । अनुसन्धानमा एक सातामा केवल एक गिलास वाइन पिउँदा बच्चाको अनुहारमा परमानेन्ट बदलाव हुन सक्ने जनाइएको छ । शोधमा वैज्ञानिकले ५६०० स्कूल बालबालिकाको अनुहारको दुई […]
भिजेको कपाल काइँयोले कोर्नुहुन्न
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/kapal.jpg)
कपालको हेरचाहको लागि पौष्टिक खाना र राम्रो स्याम्पू प्रयोग गर्दा मात्र हुँदैन । काइँयो कोर्ने तरीका पनि जान्नुपर्छ । कोहीकोही नुहाएपछि तुरून्तै कपालमा काइँयो प्रयोग गर्छन्, जसका कारण उनीहरूको थुप्रै कपाल झर्छ । विज्ञका अनुसार भिजेको कपाललाई कहिल्यै काइँयोले कोर्नुहुँदैन यसो गर्दा कपाल टुट्ने र झर्ने समस्या हुन्छ । त्यस्तै लामो समयसम्म कपालमा काइँयो प्रयोग […]