विद्यालय–अभिभावक सहकार्य : विद्यार्थीको समग्र विकास

अनन्तकुमार लाल दास विद्यार्थीहरूको चौतर्फी विकास विद्यालय र अभिभावकहरूको साझा विषय हो । प्रत्येक विद्यालयको पूँजी भनेको त्यस विद्यालयको प्रभावकारिता हो भने अभिभावकको पाटोबाट हेर्दा उसको सन्ततिको उज्ज्वल भविष्य हो । यस अर्थमा विद्यालयको लागि अभिभावकको सहयोग कसरी बढी भन्दा बढी हासिल गर्ने भन्ने कुराले महत्व राख्छ भने अभिभावकहरूको लागि उसको सन्तानको समग्र विकासमा विद्यालयसँग […]

स्ववियु निर्वाचन

यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएपछि क्याम्पसहरूमा चहलपहल बढेको छ । हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो । पटक–पटक मिति तोक्दै स्थगित हुँदै आएको  निर्वाचन यसपटक भने पक्का हुने छाँटकाँट देखिएको छ । निर्धारित मितिमा निर्वाचन बिथोलिए वा कुनै कारणवश स्थगित भए त्यसको ३० दिनभित्र […]