जाडो, वृद्ध र विपन्नता
बलिया–बाङ्गा बाघलाई, बूढाखाडा माघलाई भन्ने नेपाली उखान नै छ । अर्थात् युवा सक्रिय, बलियो हुने हुनाले उसलाई बाघबाहेकले हानि पु¥याउन सक्दैन, तर वृद्धहरूलाई जाडोले हानि पु¥याउँछ । वृद्धहरू खासगरी, विपन्नतामा बाँच्नेहरूसँग माघ, अर्थात् जाडोका लागि पर्याप्त सामल हुँदैन । जाडो छल्न पौष्टिक आहार र न्यानो कपडा चाहिन्छ । जसले दिनभरि काम गरेपछि मात्र दुई छाक […]