अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु
न्यूयोर्क, १८ पुस/एएनआई अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बताएको छ । ‘निरपेक्षता’ र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन् । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ । उदाहरणका लागि अफगानिस्तानमा २००५ यता प्रमाणित बाल हताहतको सबैभन्दा […]
रासायनिक मल आयातमा एक अर्ब बढीको अनियमितता
काठमाडौं, १८ पुस/रासस खेतीपातीको समयमा रासायनिक मल नपाएर किसानले भोगेको पीडाको वर्णन गरी साध्य छैन। तर रासायनिक मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी आपूर्तिकर्तासँग मिलेर आर्थिक अनियमितता गर्न उद्यत् छन् भन्ने सुन्दा किसानको मनमा कस्तो प्रश्न पैदा होला ? किसानले जुन कुरा सुन्नु नपरोस् भन्ने चाहेका छन्, तर त्यस्तै भएको छ । अख्तियार […]
पौष कृष्ण औंसी ः तीर्थ अर्थात् गया श्राद्ध गरिंदै
काठमाडौं, १८ पुस/रासस प्रत्येक वर्ष पौष कृष्ण औंसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आइतवार विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरियो । दक्षिणायनको अन्तिम औंसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औंसीमा आज श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत […]
फैटी लिभरको घरेलु उपचार
आजभोलि खराब दिनचर्याको कारण कलेजोको रोग साधारण भइसकेको छ । पहिलेको समयमा हेपाटाइटिस बी र सीको कारणले प्रायः कलेजो रोगको समस्या हुन्थ्यो तर आजभोलि खराब खानपानको कारण मोटोपन बढ्दैछ, जसले गर्दा फैटी लिभरको समस्या हुने गरेको छ । कलेजोको रोगको कारण रक्सीसेवन पनि हो । यद्यपि कलेजोको रोगबाट जोगिन घरेलु उपचार पनि छ । बेसारः […]
यी पाँच वस्तुको परहेज गर्दा मिर्गौला स्वस्थ हुन्छ
बढी नूनः नून शरीरको लागि आवश्यक तŒव हो तर यसको बढी मात्राले मिर्गौलाको कार्यप्रणालीमा बाधा उत्पन्न गर्छ । यसैले नून कम सेवन गर्नुपर्छ । रातो मासुः रातो मासुले शरीरको मेटाबोलिज्ममाथि नकारात्मक असर गर्छ । बढी रातो मासु सेवन गर्दा मिर्गौलामा पथरी हुने समस्या बढ्छ । आर्टिफिशियल स्वीटनरः मिठाइ, कुकिज र चीसो पेय पदार्थ सेवनबाट मिर्गौलामाथि […]
सुक्खा खोकीको घरेलु उपचार
जाडोको मौसम छ र रुघाखोकीकोे समस्याले धेरैजना ग्रसित छन् । वात, पित्त र कफ असन्तुलन भएपछि खोकी लाग्छ । खोकी दुई प्रकारको हुन्छ, एउटा कफ भएको र अर्को सुक्खा खोकी । खोकी निकै लाग्न थालेपछि हाडमा पनि समस्या हुन्छ र क्षयरोगको सम्भावना हुन्छ । सुक्खा खोकीको घरेलु उपचार पनि छ । नूनपानीबाट कुल्लाः सुक्खा खोकीले […]
भर्ती केन्द्र
कुमार रुपाखेती २०४७ सालमा बहुदल आएपछि तत्कालीन नेकपा मालेलाई अल्लारे ठिटाहरूको पार्टी भन्ने आरोप लाग्न थालेपछि नेकपा माक्र्सवादी र माले एकीकरण गरी नेकपा एमाले बनाइयो । जसको अध्यक्षमा अनुभवी वयोवृद्ध मनमोहन अधिकारीलाई नियुक्त गरियो । अचेल त सस्तोमा लिलामी सकार गर्ने पारामा सजिलै कम्युनिस्ट पार्टीको सदस्यता पाइन्छ । एमालेमा वयोवृद्ध ओली अध्यक्षमा पुनः निर्वाचित भएका […]
बारामा छ हजार मेट्रिकटन धान उत्पादन बढ्यो
कलैया, १८ पुस/रासस यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुवै बढेको छ । समयमैं मनसुन सक्रिय भएपछि गत वर्षको तुलनामा यो वर्ष दुर्ई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र, बाराका अनुसार चालू आर्थिक वर्षमा दुर्ई लाख […]
प्रेस स्वतन्त्रता हननका घटना बढ्दो
काठमाडौं, १८ पुस/रासस पछिल्लो समयमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन् । तुलानात्मकरूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासङ्घले जनाएको छ। महासङ्घको अभिलेख अनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा […]
शिक्षा प्रणालीमा परिवर्तनको खाँचो
अनन्तकुमार लाल दास जन्म प्राप्त हुन्छ, जीवन होइन । जीवन पाइँदैन, जीवन हासिल गर्नुपर्छ । जन्मलाई मानवीयरूप प्रदान गर्नको लागि शिक्षाको आवश्यकता हुन्छ । शिक्षाले जिउने कला सिकाउँछ । यो कला विचारबाट पैदा हुन्छ किनभने विचारले जीवनको विसङ्गति र सङ्गतिको पहिचान गर्दछ । विचारबाट नै सन्तोष र असन्तोषको उत्पत्ति हुन्छ । विचार, असन्तोष र शङ्का […]