जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड नवीकरण सेवा शुरू

प्रस, जनकपुरधाम, ६ असोज/    सञ्चारकर्मीले सूचना विभागबाट पाउने प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण सेवा मङ्गलवारदेखि जनकपुरबाट शुरू भएको छ। धनुषाका सञ्चारकर्मीहरूको प्रेसकार्ड नवीकरण जिल्ला हुलाक कार्यालय जनकपुरबाट शुरू भएको हो।    नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रिन्टर मेशिन जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गर्दै प्रेस प्रतिनिधि कार्ड नवीकरण शुरू गरिएको औपचारिक घोषणा गरियो।    सञ्चार तथा सूचना […]

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

सर्लाही, ६ असोज/रासस    जिल्लामा कोरोना भाइरस जितेर सन्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ। लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गरिन्। उनले भनिन्, “घरपरिवारका मानिसदेखि समाजका अरू व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुर्ई छोरा छन्, उनीहरू […]

विकास किन हुँदैन ?

 विनोद गुप्ता    असोज १ गते खबर अनलाइनमा नेपाल सरकारले अबदेखि पिसिआर परीक्षणसँगै सिटी भ्यालु पनि दिने निर्णय गरेको समाचार पढें। यस सम्बन्धमा बितेका अङ्कहरूमा सिटी भ्यालु भनेको साइकल थ्रेसहोल्ड हो र यसको कट अफ लाइन २४ हुन्छ अर्थात् यो २४ भन्दा बढी छ भने खतरनाक र रोग सार्ने नहुने र २४ भन्दा घटी भएमा सावधानी […]

अब अलमल नगरौं

    कोभिड–१९ महामारीको कारण मुलुकको शैक्षिक क्षेत्र अवरुद्ध छ। अवरुद्ध विद्यालय तथा शैक्षिक क्षेत्रको पठनपाठन सुचारु गर्न ढिलै भएपनि सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ ल्याएको छ। शैक्षिक क्षेत्रलाई लयमा ल्याउनका लागि आधार तयार गर्ने क्रममा यसलाई महत्वपूर्ण काम मान्न सकिन्छ। तर कुनै पनि कामको महत्व तबमात्र सार्थक हुन्छ, जब त्यसलाई समयमैं प्रभावकारीरूपले कार्यान्वयन गरिन्छ। […]

के भन्छ कान्तिपुरले ‘प्रतीक’ बारे

कान्तिपुर दैनिकको २०७७ असोज ३ गतेको खोजखबर पृष्ठमा वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकबारे प्रकाशित लेख ।‘प्रतीक’ प्रोफाइल– खिमलाल देवकोटा कोरोनाले निम्त्याएको तनावबीच ‘प्रतीक’ दैनिकले भदौ १ गते आफ्नो ३४औं वार्षिकोत्सव अन्य वर्षझैं धुमधामले होइन, अति सामान्य प्रकारले मनायो । यो लेख काठमाडौंबाहिरबाट छापिने एउटा पत्रिकाको जीवन–संषर्घ हो । एक पत्रिकाको प्रोफाइल । २०४४ साल साउन २८ गते ‘प्रतीक’ […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।