सिमरा–काठमाडौं उडान शुरू, बुद्धसँगै यतिले पनि सेवा दिने

प्रस, जीतपुर, ६ असोज/    सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान खुला गरेसँगै सिमरा–काठमाडौं उडान सञ्चालनमा आएको छ।    लकडाउन शुरू हुनु दुई दिनअघिदेखि बन्द भएको सिमरा–काठमाडौं उडान सात महीनादेखि बन्द थियो। सोमवार बुद्ध एयरले ७२ सिट सङ्ख्याको एटिआर विमान सञ्चालनमा ल्याएको छ। अहिले दैनिक एउटा उडान शुरू भएको छ। काठमाडौंबाट सिमरा साढे १२ बजे र सिमराबाट […]

सडक मरम्मत नहुँदा मिलनचोकको बाटो भएर जानुपर्ने बाध्यता

प्रस, पर्सागढी, ६ असोज/    वीरगंज महानगरपालिका–३१ बेलवा गाउँमा बाढीले बगाएको सडक मरम्मत नहुँदा समस्या भएको छ।    मुसौली, बसडिलवा, रतनपुर, बर्वाछोटैली जानका लागि अहिले यो सडक नबन्दा मिलनचोकको बाटो घुमेर जानुपरेको छ।    स्थानीय जितेन्द्र यादवले सडक नबन्दा समस्या भएको बताए। उनले छोटो दूरी तय गर्न बाटोको कारण अप्ठेरो भएको र लामो दूरी तय गर्नुपर्ने बताए। परवानीपुर, […]

मौसम परिवर्तनसँगै बिरामीहरू बढ्न थाले

प्रस, पंचगावाँ, ६ असोज/    पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला र चर्मरोगका बिरामीहरू बढेका छन्।    पटेर्वासुगौलीमा रहेका चारवटा स्वास्थ्य चौकी र सखुवाप्रसौनीमा रहेका ६ वटा स्वास्थ्य चौकीमा बिरामीहरूको सङ्ख्या बढेको छ।    पटेर्वासुगौली, निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णले मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, चर्मरोगका बिरामीहरू बढेको बताए।    उनीहरूले सामान्य अवस्थामा २०/३० जना […]

वीरगंजमा छाडा चौपायाको रजाइँ

प्रस, वीरगंज, ६ असोज/    वीरगंजमा लकडाउन र निषेधाज्ञामा छाडा चौपायाहरू बढेका छन्। वीरगंज महानगरपालिकालगायत विभिन्न संस्थाहरूले छाडा चौपायाविरुद्धको अभियान लकडाउन र निषेधाज्ञाका कारण स्थगित गरेपछि महानगरका सडकमा छाडा चौपायाहरू बढेका हुन्।    घण्टाघर, मुर्ली, श्रीपुर, आदर्शनगर, अलखियामठ, माईस्थान, महावीर स्थानका सडकमा छाडा चौपायाहरू प्रशस्त देख्न पाइन्छ। गाई, भैंसी, घोडा, साँढे, कुकुर आदि जथाभावी सडकमा हिंड्डुल गरिरहेका […]

जमीन विवादमा बारा र रौतहट सीमावासीबीच झड्प

प्रस, निजगढ, ६ असोज/    बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं ५ रूपौलिया टोल र रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवा टोलका स्थानीयहरूबीच अन्तरजिल्ला सीमा विवादका कारण पटक–पटक झड्प भइरहन्छ।    सोमवार बिहान भएको झड्पमा ५ जनालाई गहिरो चोट लागेको छ। दुवै पक्षका चार दर्जनभन्दा बढी मानिस सामान्य घाइते भएका छन् भने रौतहट पक्षतर्फ एउटा […]

जानकी मन्दिर सर्वसाधारणको लागि खुल्यो

प्रस, जनकपुरधाम, ६ असोज/               लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर सन्त, महन्तहरूले खुला गरिदिएका छन्। दर्शनार्थीको आस्था तथा भावना एवं वर्तमान अवस्थामा आध्यात्मिक शक्ति अपरिहार्य रहेको मध्यनजर गर्दै आफूहरूले नै मन्दिर खुला गरेको मन्दिरका सन्त, महन्तहरूले बताएका छन्।    बितेको आइतवार बिहानदेखि  मन्दिर खुला गरिएकोमा मङ्गलवारसम्म आइपुग्दा श्रद्धालु भक्तजनहरूको सङ्ख्या […]

१९ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, ६ असोज/    नारायणी अस्पतालको प्रयोगशालाले सोमवार बेलुकी पिसिआर र जिन एक्सपर्ट प्रविधिबाट १९ जनामा सङ्क्रमण पुष्टि गरेको छ।    बाराका १२ जना र पर्साका ७ जना गरी १९ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। वीरगंज–१, ८, १४ मा चारजना, दुईजनाको वडा नखुलेको र एकजना सखुवाप्रसौनी वडा नं. […]

गाँजासहित तीनजना पक्राउ

प्रस, मकवानपुर, ६ असोज/    मकवानपुरको मनहरी गाउँँपालिका वडा नं ६ स्थित लोथर खोलाबाट गाँजासहित मङ्गलवार बिहान तीनजना पक्राउ परेका छन्।    पिठ्यूँमा बोरा बोकी हिंडिरहेका तीनजनालाई प्रहरीले  शङ्काको आधारमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेकाहरूबाट १०४ किलो गाँजा बरामद भएको हो। पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँँपालिका वडा नं ९ […]

मनसुन सकिने समयमा थप सक्रिय

काठमाडौं, ६ असोज/रासस    केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो। त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए। त्यसैको प्रभाव दुर्ई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एक्कासि बिलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो। सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ। यसपालिको मनसुन सकिने […]