विश्वकर्मा पूजा र वास्तु विश्वास

– सञ्जय साह मित्र    नेपालमा विक्रम संवत् औपचारिकरूपमा व्यवस्थित भएपछि संस्कृतिमा निकै कम भिज्न सकेको छ। सरकारी कामकाजको औपचारिक संवत् रहेको विक्रम संवत्को आधारमा नेपाली संस्कृतिमा निकै कम चाडपर्व मानिने गरेकाले यसो भन्न सकिएको हो। हरेक वर्ष वैशाख महीनाको १ गतेका दिन सतुवान र २ गतेका दिन जुडशीतल मनाइन्छ। यसैगरी, असोज महीनाको १ गते विश्वकर्मा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।