२०७७ भदौ ३० गते मङ्गलवारको प्रतीक दैनिक
बन्देज हटेपछि चिनीको आयात बढ्यो
प्रस, वीरगंज, २९ भदौ/ सरकारले भारत तथा विदेशबाट चिनी आयातमा लगाएको बन्देज हटाएपछि सरकारी संस्थान तथा निजी कम्पनीहरूले धमाधम चिनी आयात गर्न थालेका छन्। लकडाउन र निषेधाज्ञाको परवाह नगरी आगामी दशैं, तिहारलाई लक्षित गरी व्यवसायीहरूले भारतको उत्तरप्रदेशबाट करोडौं मूल्यको चिनी आयात गरिसकेका छन् भने कतिपय व्यवसायी चिनी आयात गर्न तम्सेका छन्। वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह […]
निर्देशनविपरीत विद्यालयमा आइसोलेशन सञ्चालन
बलिराम शुक्ला, बिरुवागुठी, २९ भदौ/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मानव स्रोत विकास मन्त्रालयको निर्देशनविपरीत पर्सागढी र बहुदरमाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा अझै पनि आइसोलेशन सञ्चालनमा रहेका छन्। कोरोना भाइरस सङ्क्रमितहरूको उपचारको लागि पर्सागढी नगरपालिकाका तीनवटा सामुदायिक विद्यालयलाई आइसोलेशन बनाइएकोमा अहिले दुईवटा विद्यालयमा आइसोलेशन सञ्चालनमा छन्। पर्सागढी नपा–४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय […]
सडक, कल्भर्ट भत्किंदा आवागमन ठप्प
प्रस, पर्सागढी, २९ भदौ/ वर्षायाममा आएको बाढीले वीरगंज महानगर–२९ का सडकखण्डहरू भत्किंदा आवागमनमा समस्या भएको छ। प्रत्येक वर्ष वर्षायाममा यस क्षेत्रका सडकहरू भत्किने गरेको कारण आवागमन पूर्णरूपमा ठप्प हुने गरेको छ। बाटो भत्किंदा सर्वसाधारणलाई वीरगंज आउन जीतपुरको सडक प्रयोग गर्नुपर्छ। जसले गर्दा अतिरिक्त समय, श्रम र पैसा खर्च गर्नुपर्छ। सो सडकखण्ड र सोमा निर्मित कल्भर्टहरू […]
असोज १ गतेदेखि बालबालिकालाई खोप दिइने
प्रमोद यादव, पंचगावाँ, २९ भदौ/कोरोना महामारीको कारण प्रभावित भएको खोप कार्यक्रम असोज १ गतेदेखि पर्सा जिल्लामा सञ्चालन हुने भएको छ।पर्सा जिल्लाका केही स्वास्थ्य चौकी/केन्द्रका स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएपछि बालबालिकालाई नियमितरूपमा दिइने खोप प्रभावित भएकोमा असोज १ गतेदेखि खोप कार्यक्रमलाई निरन्तरता दिइने स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले बताए। उनले असोज १ गतेदेखि भौतिक दूरी […]
“परिवार भोकले मर्दैथियो, त्यसैले बाँच्नुभन्दा मर्ने आँट गरें”
राधेश्याम पटेल, वीरगंज, २९ भदौ/ गत शनिवार दिउँसो ३ बजे वीरगंज महानगर–१२ मुर्ली मस्जिद टोलमा एकजनाले आत्महत्याको प्रयास गरेपछि हल्लीखल्ली मच्यो। आत्महत्याको प्रयास गरेका युवकलाई छिमेकीले बचाएका थिए। मुर्लीचोकमा चियापसल गर्दै आएका ३५ वर्षीय मुस्तफा अन्सारीले आत्महत्याको प्रयास गरेका थिए। दिल्लीमा सिलाइकटाइ गर्दै आएका मुस्तफा एक वर्षअघि नेपाल फर्के र टेम्पो चलाउने काम गरे। त्यसपछि […]
खोलाबाट ढुङ्गा चोरी नियन्त्रण गर्न स्थानीय तह मौन
जीतलाल श्रेष्ठ, निजगढ, २९ भदौ/ निजगढ नगरपालिका भएर बग्ने बकैया, धन्सर खोलाबाट हुने नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्न स्थानीय तहले कुनै चासो देखाएको छैन। कुनै पनि बहानामा खोलामा पस्न निषेध गरिएको असार, साउन र भदौ महीनामा स्थानीय ढुङ्गा चोर तस्करगिरोहले दिउँसो र राति ट्याक्टर प्रयोग गर्दै खोलाबाट ढुङ्गा चोरी–तस्करी गरिरहँदासम्म स्थानीय तह निजगढ नगरपालिकाका वडाहरू […]
मकवानपुरमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय
प्रस, मकवानपुर, २९ भदौ/ मकवानपुर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी शुरू भएको छ। दशैं, तिहारको अवसर र लामो समयसम्म यातायात बन्दको कारण सर्वसाधारणमा पर्न गएको असहजतालाई विचार गर्दै जिल्लाका विभिन्न स्थानमा असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्। सोमवार बिहान बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र […]
बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण
प्रस, पोखरिया, २९ भदौ/ नेपाल विद्यार्थी सङ्घ पोखरिया नगरसमितिले बाल दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। नेपाल रेडक्रस प्राथमिक विद्यालय पोखरिया–४ र राधाकृष्ण प्रावि पोखरिया–५ सतवरियाका १३५ जना बालबालिकालाई कापी, पेन्सिल, सर्जिकल मास्क, मिठाइलगायतका सामग्री वितरण गरिएको थियो। नेविसङ्घ पोखरियाका संयोजक सन्तोष महतोको अध्यक्षतामा भएको कार्यक्रममा नौसाद आलम, राजेश गिरी, मनोज कलवार, निरञ्जन […]
शहीद परिवारले सम्मान पाएन –सांसद कर्ण
प्रस, वीरगंज, २९ भदौ/ शहीद चन्दन पटेल प्रतिष्ठान तथा पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया बजारमा रहेको बाल शहीद चन्दन पटेलको शालिकमा आज माल्यार्पण भएको छ। बाल दिवसको अवसरमा बाल शहीद पटेलको सम्मानमा शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद् लक्ष्मणलाल कर्णले शहीदको बलिदानको कारण देशमा परिर्वतन आएको बताए। उनले नयाँ संरचनासहित संविधान निर्माण भएको लामो […]