पर्सागढी नपाको आइसोलेशनमा ११ जना मात्र

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, पर्सागढी, २७ भदौ/
    पर्सागढी नगरपालिकामा कोरोना सङ्क्रमितहरू निको हुन थालेपछि चारवटा आइसोलेशनमध्ये दुईवटा आइसोलेशन खाली भएका छन्।
    नेरामावि बर्वाछोटैली र नेरा आधारभूत विद्यालय हरपुरमा ११ जना सङ्क्रमित रहेका छन् भने अन्य दुईवटा आइसोलेशन नेरामावि बडेर्वा र प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौना खाली भएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक उमेश साहले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।