सफल हुन सकेन निषेधाज्ञा
सरकार निषेधाज्ञामाथि निषेधाज्ञा लगाइरहेको छ, सँगसँगै कोरोना सङ्क्रमण दर पनि बढिरहेको छ। निषेधाज्ञा अलिकति खुकुलो भयो कि मानिस हुलका हुल बजारमा देखा पर्न थाल्छन्। यसै हुलले सङ्क्रमणको विस्तार गरेको छ। यस क्रियापछिको मनोविज्ञानलाई सरकारले बुझ्न सकेको छैन। जनताको दबाबमा लकडाउन वा निषेधाज्ञा खुकुलो पार्छ र सङ्क्रमण बढ्नेबित्तिकै निषेधाज्ञामा कडाइ गर्दै नागरिकलाई भकुर्न थाल्छ। कडाइ […]
कोरोना कहरमा सरकार र समाजको भूमिका
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/birendra.jpg)
– अधिवक्ता वीरेन्द्रप्रसाद यादव विश्वभरि उत्पात मचाएको कोभिड–१९ ले नेपालमा पनि निकै आतङ्क मचाएको छ। अहिले मुलुकको हरेक कुनाकाप्चामा धनीदेखि गरीबसम्म, उचपदस्थ व्यक्तिदेखि किसानसम्म सबैमा कोरोनाकै त्रास छ। यसबाट जोगिन सरकार, समाज र आम नागरिक बुताले भ्याएसम्म सतर्क छन्। तर पनि सङ्क्रमण बढ्दै छ र मृतकको सङ्ख्या दिनानुदिन थपिंदो छ। सबैमा बाँचिएला कि नबाँचिएला भन्ने […]
कोरोनाको महामारी वा भोकमरी
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/dr-mira-shah.jpg)
– डा मीरा शाह अहिले कोरोनाको महामारीले सबै ठाउँका मानिसलाई क्षति पु–याएको छ। हाम्रोजस्तो विकासोन्मुख राष्ट्रमा त झन् कति नराम्रो असर परेकोे होला अनुमान पनि लगाउन सकिन्न। हुनेखानेलाई त अप्ठ्यारो पर्न थाल्यो भने दैनिक जीविकोपार्जन गर्ने, ज्याला मजदूरी गर्ने, अतिविपन्न वर्ग र निम्न वर्गीय परिवारको अवस्था कस्तो भएको होला, यसको अनुमान कसले र कसरी लगाउने […]