दलित उत्पीडन र हाम्रो दायित्व
– श्रीमन्नारायण नेपाल कम्युनिस्ट पार्टीलाई गरीब, दलित, कमजोर, मजदूर एवं सर्वहाराहरूको भलो चिताउने राजनीतिक दलको रूपमा परिभाषित गर्ने गरिन्छ। स्वयम् ती दलका नेताहरू पनि आफूलाई यस वर्गको मसिहा, कल्याणकर्ता अथवा एकमात्र संरक्षकको रूपमा दाबी पनि गर्ने गर्दछन् तर नेपालमा विगत तीस महीनादेखि कम्युनिस्ट पार्टीकै करीब दुई तिहाइ बहुमतको सरकार अस्तित्वमा छ तर दलित उत्पीडन एवं […]