सङ्क्रमितलाई सहयोग हस्तान्तरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, वीरगंज, १७ भदौ/
चित्रगुप्त समिति पर्साका सल्लाहकार जुगलकिशोर श्रीवास्तवले नारायणी विशेष कोभिड अस्पताल गण्डकमा पानी, बिस्कुट र फलपूmल सहयोग गरेका छन् ।
अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रिमहरूका लागि १२ सय बोतल किन्ले पानी, दुई सय थान बिस्कुट र २५ किलो स्याउ नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई श्रीवास्तवले हस्तान्तरण गरेका थिए । सो अवसरमा नारायणी अस्पतालका चिकित्सक डा वीरेन्द्र प्रधानलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।