सालको गोलिया, साइकल बरामद

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, १३ भदौ/
    पटेर्वासुगौली गाउँपालिका–२ बैजनाथपुरबाट दुई थान सालको गोलिया काठ बरामद भएको छ।
    राष्ट्रिय जङ्गलबाट वन पँmडानी गरी साइकलमा गोलिया काठ भित्र्याउने क्रममा बरामद गरिएको सबडिभिजन वन कार्यालय रङ्गपुर टाँडीका सुबेदार प्रदीप तिमल्सिनाले बताए।
    वन टोलीलाई देखेर तस्कर साइकल छाडेर भागेको र बरामद गोलिया, साइकललाई वन कार्यालयमा ल्याएर राखिएको सुबेदार तिमल्सिनाले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।