यसै बेला रगतको अभाव
समस्या एकपछि अर्को थपिंदै जानु दुःखदायी हो। तर समस्या एउटा मात्र विपरीत परिस्थिति होइन, यो विभिन्न थरीका विपरीतावस्थाको समूह हो। त्यसैले समस्याहरूबाट नआत्तिने व्यक्तिलाई पुरुषार्थी भनिन्छ। अहिले कोरोना समुदायस्तरमा फैलिएको छ। सबैको स्वास्थ्य, खासगरी कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छैन। यस्तोमा रगत लिनु र दिनु पनि जोखिमपूर्ण हुन सक्छ। तर हामीसँग अर्को उपाय छैन। अहिले […]