हामी कहाँ चुक्यौं

-सुषमा शर्मा    पर्सा जिल्लालाई अहिले कोरोनाको हटस्पट भनेर चिनिन्छ। यहाँ दैनिक कोरोना सङ्क्रमितको बढ्दो चाप छ। सङ्क्रमितको सङ्ख्या बढेको कारण वीरगंजका आइसोलेशनहरूको क्षमताले धान्न सकेको छैन।      अहिले पर्सा जिल्लामा शनिवारसम्म १ हजार ७ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। जसमा शनिवारसम्म मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। नेपालमा माघ ९ गते पहिलो […]

कोरोना कहरमा अर्थसामाजिक दैनिकीका सकस

– ओमप्रकाश खनाल    विश्व स्वास्थ्य सङ्गठनले अति जोखिमयुक्त सूचीमा राखेर पनि साढे दुई महीनाजति सुरक्षित रहेको नेपालमा अब कोराना सङ्क्रमण समुदायस्तरमा फैलिइसकेको छ। चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दी चार महीनापछि हटाइए पनि अहिले अघोषितरूपमा कायमै छ। राजधानीलगायत अधिकांश जिल्लामा निषेधाज्ञा लागू छ। कोरोनाको सङ्क्रमणले उत्पन्न त्राससँगै जनजीवनका प्रत्येक आयामहरू सङ्कटमा जेलिंदै छन्। जनताको दैनिकी थप […]

अध्यात्म सिद्धि होइन, सिद्धत्व प्राप्तिको पथ हो

    लामा तथा बाक्ला रूख भएको यस जङ्गलको दशा जुन बेला पनि एकनासको देखिन्छ। समय दिउँसोको होस् वा रातिको यस क्ष्Fेत्रमा रात्रिको घनीभूत अँध्यारोले वास गरेको देखिन्छ। सूर्य जुन दिशामा भएपनि यस जङ्गलको मध्यभागमा प्रकाश पुग्नु लगभग असम्भव नै हुन्थ्यो।    वनको निकटतम क्षेत्रमा विभिन्न जनजातिहरूको निवास थियो, जो जङ्गली जनावरहरूसँग तालमेल बसाएर आफ्नो गुजारा गर्दथे […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।