२०८१ माघ २३. बुधबार

पर्सागढी नपामा स्वाब सङ्कलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पर्सागढी, ६ भदौ/
पर्सागढी नगरपालिका–८ का ९३ जनाको शुक्रवार स्वाब सङ्कलन गरिएको छ। कोरोना सङ्क्रमित बढ्दै गएपछि पर्सागढी नगरपालिकाले स्वाब नमूना सङ्कलन कार्यलाई तीव्रता दिएको छ। जुन वडामा कोरोना सङ्क्रमित बढी छन्, सो वडामा स्वाब नमूना सङ्कलन कार्य भइरहेको नगरपालिका स्वास्थ्य शाखा उपसंयोजक उमेश साहले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस