मोटरसाइकलसहित दुईजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, ६ भदौ/
भारतको सीमावर्ती गाउँ घोडासहनमा चोरीका दुईवटा मोटरसाइकलसहित दुईजना पक्राउ परेको घोडासहन प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, जितना थाना क्ष्Fेत्रको कोइरगावा निवासी गुरुदेव तथा झरोखर थाना क्षेत्रको अठमोहन निवासी सनीकुमार रहेका छन्। दुवैलाई घोडासहन प्रहरीले बिर्ताचोकबाट नियन्त्रणमा लिएको स्थानीय राहुल कुमारले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।