थैंङ्क यु कोरोना

मुकुन्द आचार्य    अचेलको युगमा निकै फेशनमा छ; सकारात्मक सोच, जसलाई अङ्ग्रेजीमा ‘पोजेटिभ थिङ्किङ’ भन्ने गर्छन्।    यहाँ त समस्या प–यो के भने हामी सोच चैं पोजेटिभ खोज्छौं तर कोरोनाको जाँचमा चैं पोजेटिभ हैन नेगेटिभ खोज्छौं। यो जुग नै डबल स्टैन्डर्डको हो।    सकारात्मक सोच बनाउने क्रममा केही वर्ग यस्ता पनि देखिन्छन्, जसले यस कोरोनाकालमा पनि शुभलाभ प्राप्त […]

कविवर माधव घिमिरे– छोटो परिचय

    १०१ वर्षे कविवर माधव घिमिरेको नश्वर चोला अब हामीबीच रहेन। विसं १९७६ असोज ७ गते लमजुड्ढो पुस्तुन गाउँमा उनको जन्म भएको थियो। तीन वर्षको उमेरमा उनकी आमाको निधन भएको थियो। ११ वर्षको उमेरमा सात मोहर दाम घरबाट चोरेर उनी काठमाडौं छिरेर तीनधारा संस्कृत पाठशालामा भर्ना भएका थिए। तिनताका तीनधारा संस्कृत पाठशाला नेपालकै नामूद पाठशाला […]

चकुचन्ना, ठकरा र चोरी दिवस

– सञ्जय मित्र    भदौ महीनाभरि धेरै पर्व मनाइन्छन्। महिलाहरूले प्रतीक्षा गर्ने पर्व हरितालिका तीज र ऋषिपञ्चमी हो। यही दुई पर्वको ठीक बीचको दिनमा गणेश चतुर्थी मनाइन्छ। गणेश चतुर्थी व्रत हामीकहाँ पनि धेरैले मनाउँछन् तर दक्षिण भारतमा यस पर्वको भव्यता हेर्न लायकको हुन्छ।    गणेश चतुर्थीलाई हाम्रो समाजले अनेक किसिमले मानेको पाइन्छ। यस दिनमा कतिपय महिला व्रत […]

प्रश्नचिह्नको दायरामा प्रणाली कि विद्यार्थी ?

राजेश मिश्र    “जा हमर बाबु खुब निमन से ‘फेल’ होके अइह।” नतीजा प्रकाशित हुने दिन नानी (भोजपुरीमा आमातर्फको हजुरआमालाई ‘नानी’ भनिन्छ)बाट आशीर्वचन पाउनुहुने मेरो बुबा हुन् मदन मिश्र। झन्डै ६ दशकअघि निरक्षर र सोझो ती नानी (हजुरआमा)ले नातिको उन्नति र प्रगति होस् भनी कामना गर्दै नातिलाई आशीर्वाद दिएर विद्यालय पठाएकी थिइन्। उनीबाट खुशीभावको साथ प्रदान […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।