• About
  • Advertise
  • Careers
  • Contact
Friday, August 8, 2025
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

शङ्कास्पद वस्तुु विष्फोटबाट एकजनाको मृत्युु, पाँचजना घाइते

प्रतीक दैनिक by प्रतीक दैनिक
February 26, 2024
in गृहपृष्ठ, स्थानीय
0 0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रस, निजगढ, १४ फागुुन/
निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपमा शङ्कास्पद पस्तुु काट्ने क्रममा सोमवार दिउँसो करीब १२ बजे विष्फोट हुुँदा वर्कशप सञ्चालक निजगढका ४५ वर्षीय रेशम मगरको मृत्युु भएको छ भने, पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

भारत बस्ने ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन्द साह गम्भीर घाइते भएका छन् भने वीरगंंज उपमहानगरपालिका–९ का २० वर्षीय रितु रजत, ३४ वर्षीय फिरोज देवान घाइते छन् भने निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूूर्यबहादुुर थापा सामान्य घाइते भएका छन् ।

निजगढ नगरपालिका–९ शहीद चोकनजीकैको कबाडी सङ्कलन पसल साहुु भारतीय नागरिक राज जयसवालले तीन फिट लम्बाइ र दुई फिट गोलाइको सिलिन्डर आकारको शङ्कास्पद फलामको मुुखमा जडान भएको पित्तलजस्तो देखिने धातुु काट्न वर्कशपमा ल्याइ सो धातुु झिक्न विद्युतीय कटरले काट्ने क्रममा सो वस्तु विष्फोट भएको निजगढ नपा–५ का सूूर्यबहादुर थापाले बताए । उनी वर्कशपमा ट्याक्टरको सामान बनाउन गएको र वर्कशप सञ्चालक रेशमलाई पहिले आफ्नो काम गर्न अनुरोध गरेको उनले बताए ।

काट्दै गरेको सामानबाट तेल जस्तो पदार्थ चुहिरहेको र आगो पनि बलेको आफूले देखेको एकै छिनमा ठूलो आवाजमा विष्फोट हुँदा केही समयसम्म आँखाले केही नदेखेको एकछिनपछि आँखा खुुल्दा कसैको हात, खुुट्टा, औंंला, पेट उछिटिएर भुइँमा लडी रगताम्य देखेंको उनले बताए । सामान्य घाइतेको निजगढ सामुुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

शङ्कास्पद विस्फोट भएको वस्तुुको फरेन्सी चेकपछि यकीन पहिचान खुुल्ने जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुुख प्रहरी उपरीक्षक सुुरेश काफ्लले बताए । विष्फोट हुुने भएपछि आसपासका स्थानीयहरूको भीड लागेको थियो ।

घटनाको जानकारी पाएर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको टोलीसहित सशस्त्र प्रहरी, विपत्त व्यवस्थापन बेस निजगढका प्रनाउ दिनेश शर्माको टोली पुुगेको थियो । प्रहरीले एकजनालाई निजगढ सामुुदायिक अस्पतालमा र बाँकी चारजनालाई वीरगंजस्थित वयोधा अस्पताल पठाएको निजगढ सामुुदायिक अस्पताल, निजगढका डा सतीश निरौलाले बताए । जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले वेल्डिङ गर्ने ग्याँस सिलिन्डर पड्केर घटना भएको बताए । उनले दिउँसो १२ बजे घटना भएको र वयोधा अस्पताल वीरगंजमा डेढ घण्टापछि मगरको मृत्यु भएको बताए ।

Previous Post

जिल्ला प्रशासन, पर्सामा सेवाग्राही पीडित

Next Post

मिटरब्याजीविरुद्ध ७७९ उजूरीमा मिलापत्र

Next Post
मिटरब्याजीविरुद्ध ७७९ उजूरीमा मिलापत्र

मिटरब्याजीविरुद्ध ७७९ उजूरीमा मिलापत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Category

Site Links

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.