• About
  • Advertise
  • Careers
  • Contact
Friday, August 8, 2025
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

कोभिड नियन्त्रणको लागि रकम खर्च गर्न माग

प्रतीक दैनिक by प्रतीक दैनिक
August 15, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रस, रौतहट, ३१ साउन/
जिल्ला प्रशासन कार्यालय, रौतहटले विपद् व्यवस्थापन कोषमा रहेको रकम कोभिड नियन्त्रणमा खर्च गर्न गृह मन्त्रालयसँग माग गरेको छ।
शुक्रवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गृह मन्त्रालयसँग कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रणमा खर्च गर्न माग गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए। उनले जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र र समितिको संयुक्त बैठकले रौतहटको स्थानीय तहले आआफ्नो क्षेत्रमा सय शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याउने र भारतलगायत विदेशबाट आउने नागरिकलाई सशस्त्र प्रहरीको समन्वयमा अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले जिल्ला अस्पतालमा आइसोलेशन र पिसिआर मेशिन सञ्चालनको लागि सबै स्थानीय तहले रु ५/५ लाख अस्पतालको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ। पिसिआर ल्याब र आइसोलेशन व्यवस्थापनको लागि स्थानीय तहका प्रमुखको सहभागितामा उपसमिति गठन गरिएको छ। यसैगरी, जिल्लामा शङ्कास्पद अवस्थामा मृत्यु भएका सबैजनाको पिसिआर परीक्षणपश्चात् मात्र शव व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले रौतहटमा किसानहरूले मलको अभाव झेल्दै अFएकाले सोको आपूर्ति व्यवस्थापनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। यसैगरी, लालबकैया र बागमती नदी नियन्त्रण आयोजनाको कार्यालय, रौतहटमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ यादवले बताए।

Previous Post

सर्पले टोकेको भ्रममा परी आठजना बेहोश

Next Post

दुई दिनमा ७२ जना डिस्चार्ज, दुईजनाको मृत्यु

Next Post

दुई दिनमा ७२ जना डिस्चार्ज, दुईजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Category

Site Links

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.