प्रस, वीरगंज, ३ माघ/
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले आप्mनो लगानी फिर्ता गराउन र कसूरवारलाई पक्राउ गरी कारबाई गर्न बुधवार नगरप्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।
सानो पाइलाविरुद्ध निरन्तर प्रदर्शनमा रहेका बचतकर्ताहरूले आप्mनो बचत रकम फिर्ता गराउन र सञ्चालकलाई पक्राउ गरी कारबाईको दायरामा ल्याउन माग गर्दै नगरप्रमुख सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।