तिलावे नदी किनारमा फोहर फालिंदै महानगर मौन
दिनेश मिश्र, वीरगंज १८ पुस/ वीरगंज महानगरपालिका–१९ स्थित तिलावे नदीमा महानगरको फोहर फाल्न थालेपछि युवाहरूले सक्रियता देखाएर रोकेका छन् । नदी वरपरका उद्योग, कलकारखाना र सार्वजनिक स्थलबाट निस्किएका फोहर तिलावे नदी किनारमा ट्याक्टरबाट फालिंदै आइएको छ । युवाहरूले सोमवार फोहर फाल्ने ट्याक्टरलाई रोकेका थिए । उनीहरूले वीरगंज महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइसकेको र जथाभावी […]
२०७९ पुस १९ गते मङ्गलवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्
कोलकाताबाट ३० हजार मेट्रिक टन मल आउँदै
नितेश कर्ण, वीरगंज, १८ पुस/ भारत सरकारसँग जिटुजी अन्तर्गत खरीद गरिएको ३० हजार मेट्रिक टन युरिया मल कोलकाता बन्दरगाहमा आइपुगेको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले सो मल नेपाल पठाउन लागेको हो । कोलकाता बन्दरगाहमा मल आइपुगेपछि अहिले कृषि मन्त्रालय र कृषि सामग्री कम्पनीको टोली मलको गुणस्तर चेकको लागि कोलकाता पुगेको छ । पुस […]
ढोंगही नदी पनि अतिक्रमणमुक्त हुन्छ –गापाध्यक्ष तिवारी
प्रस, वीरगंज, १८ पुस/ विन्ध्यवासिनी गाउँपालिकाले सार्वजनिक ऐलानी जग्गामा निर्माण गरिएका भौतिक संरचना भत्काएर बाटो बनाउन शुरू गरेपछि अहिले सो पालिका अन्तर्गतको ढोंगही नदीको सार्वजनिक जग्गा खाली गराउने विषयलाई लिएर जनप्रतिनिधिहरूबीच विवाद शुरू भएको छ । गापाले सार्वजनिक ऐलानी जग्गामा बनेका भवनहरू भत्काएर भर्खरै बाटो बनाउन पहल गरेको छ । सार्वजनिक जग्गा खाली गराउने अभियान […]
मधेस प्रदेशसभाको पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव माघ २ गते
प्रस, जनकपुरधाम, १८ पुस/ मधेस प्रदेशसभाको पहिलो बैठक जनकपुरधामस्थित प्रदेशसभाको सभाकक्षमा सोमवार सम्पन्न भयो । सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले सङ्घीयता कार्यान्वयनमा अझै पनि चुनौती रहेको बताए । अब आउने नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै उनले […]
तालीम तथा रोजगार प्रवद्र्धनबारे सरोकारवालासँग अन्तक्र्रिया
प्रस, वीरगंज, १८ पुस/ नेपाल सरकारको शिक्षा मन्त्रालयले सञ्चालन गरेको इभेन्ट परियोजनाको आयोजनामा तालीम तथा रोजगार प्रवद्र्धन प्रशिक्षक, सहायक प्रशिक्षक, तालिमप्राप्त सहभागी तथा अन्य सरोकारवालासँग एकदिने अन्तक्र्रियामा कार्यक्रम सोमवार वीरगंजमा सम्पन्न भएको छ । नेपाल सरकारले दक्ष उद्यमी तथा रोजगारको ग्यारेन्टी गर्ने उद्देश्यले सिटिइभिटी तथा नेपाल सरकारले आफैं कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सीप […]
कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घ, १८ पुस/सिन्ह्वा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् । उनले आइतवार सो सम्झौताको स्वागत गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँचवटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महीना अवधिका लागि युद्धविराम गर्ने सम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए । कोलम्बिायाका राष्ट्रपतिले नयाँ […]
एशियाको पहिलो हाइड्रोजन रेल शुरू
चीनले वातावरणमैत्री हाइड्रोजन रेलको शुरूआत गरेको छ । हाइड्रोजन रेल चलाउने चीन एशियाको पहिलो देश हो । प्रदूषणमुक्त यस रेलका थुप्रै विशेषता छन् । एकपटक हाइड्रोजन इन्धन भरेपछि यो रेल सजिलै कमसेकम छ सय किलोमिटरको यात्रा गर्न सक्षम हुन्छ । चीनको शहरी रेलवेको लागि एशियाको पहिलो हाइड्रोजन सञ्चालित रेलको गति भारतको शताब्दी र राजधानी एक्सप्रेस […]
चीसो भगाउन अन्डा सेवन गरौं
अहिले चीसो निकै बढेको छ । चीसोमा न्यानो कपडा र स्वस्थकर खानेकुरा खाएर जोगिन सकिन्छ । जाडोमा अन्डाले निकै फाइदा पुर्याउँछ किनभने अन्डामा थुप्रै पोषक तत्व हुन्छ । एउटा रिपोर्ट अनुसार अन्डा प्रोटिनको सबैभन्दा राम्रFे स्रोत हो । एउटा अन्डामा छ ग्रFम प्रोटिन हुन्छ । प्रोटिनको प्रयोग हाम्रFे शरीरले एन्टिबडी बनाउन प्रयोग गर्छ, एन्टिबडीले शरीरमा […]
तरकारी काट्ने र धुने उपाय
यतिबेला बजारमा थरीथरीको हरियो सागपात बेक्रिभइरहेको छ । हामी कुनै तरकारी काटेर धुन्छौं भने कुनै तरकारीलाई धोएर काट्छौं । तरकारीमा थुप्रै प्रकारका हानिकारक कीटनाशक औषधि छर्किएको हुन्छ । मौसममा पाइने तरकारी हामीले सेवन गर्नुपर्छ । बोक्रासहित तरकारी खाने प्रयास गर्नुपर्छ किनभने यसमा हुने फाइबरले कब्ज हटाउँछ । आजभोलि बजारमा पाइने तरकारीमा विभिन्न किसिमको हानिकारक कीटनाशक […]