लोकजीवनमा माघ

• सञ्जय साह मित्र ‘पुसके दिन फुसफास, माघके दिन बाघ’ पहिले यसरी भनिन्थ्यो । पुस र माघको जाडोलाई अत्यन्त कष्टकर मान्ने गरिएको लोकजीवनमा यी दुवै महीनालाई खासै महŒव दिइएको पाइएको छैन यस कथनमा । पुसमा ठिहि¥याउने जाडो हुने र अत्यन्त कष्टकर जीवन हुने समयलाई किन महŒव नदिइएको होला ? यस प्रश्नको उत्तर खोज्दै जाँदा लोकजीवनमा […]

आफ्नै मानिसहरूका साथमा

• सञ्जय साह मित्र कार्यक्रमका लागि निम्ताहरू आउँदा जाउँ कि नजाउँ भन्ने दोधार उत्पन्न हुन्छ । अझ भारत बिहारको कुनै ठाउँबाट साहित्यिक कार्यक्रमको निम्तो आउँदा यो दोधारको मात्रा अलिक बढी हुन्छ । कार्यक्रम भने प्रायः आइतवार हुने र आपूmलाई फुर्सद शनिवार मात्र हुने । यता र उताको सरकारी बिदाको दिन मिलाउन कुनै चाडपर्व नै चाहिन्छ […]

सङ्गममा डुबुल्की

सञ्जय साह मित्र अहिले महाकुम्भको मेला चलिरहेको छ भारतमा। विश्वका हिन्दूहरूमा यस मेलाले उत्साह बढाइदिएको छ। डेढ महीनासम्म चल्ने मेला हेर्न जान धेरै मानिसमा यस चर्चाले नै उत्साह जगाएको देखिएको छ। विभिन्न मिडियाहरूमा आइरहेका समाचारमा मेलामा करोडौं मानिस पुग्ने विश्वास गरिएको छ। मेला लाग्ने ठाउँ उत्तर प्रदेशको प्रयागराज शहर हो। शहरभन्दा पनि तीन नदीको सङ्गमस्थल […]

मनकामना बाबाको दर्शन

• सञ्जय साह मित्र यात्रा त भइहाल्छ । कहिलेकाहीं यात्राको पूर्वतयारी हुँदैन तर यात्रा भइहाल्छ । यात्रा अपर्झट पनि हुने रहेछ । टाढा वा नजीक भूगोलले होइन, कहिलेकाहीं समयले निर्धारण गर्ने रहेछ । गत शनिवार यस्तै भयो । शनिवार फुर्सद हुन्छ । शनिवार कहिल्यै फुर्सद हुँदैन । हरेक शनिवार कुनै न कुनै कार्यक्रमले पर्खिरहेको हुन्छ […]

गूड आफ्टर नाइट

• सञ्जय साह मित्र “गूड मर्निङ सर” उनले आप्mनो घडीतिर हेर्दै मलाई अदपका साथ अभिवादन गरे । म विदेश जाने तयारीमा थिएँ । अङ्ग्रेजी बोल्न वा दिलको कुरा खोल्न म अङ्ग्रेजीमा अभ्यस्त बन्न चाहन्थें । उनको अभिवादन फर्काउन उनैको नक्कल गरेजस्तो गरेर मैले पनि घडीतिर हेरें । मेरो घडीले दिउँसो बिताइसकेको रहेछ । मैले सम्झेंसम्म […]

अधिकारीको ‘आधुनिक मुगलान’ : सामान्य समीक्षण

• सञ्जय साह मित्र विश्वराज अधिकारी नेपालीय लघुकथाको क्षेत्रमा एक परिचित नाम हो । अमेरिकामा बसेर विभिन्न विधामा साहित्य सिर्जना गर्दै आएका अधिकारी विभिन्न विधामा निरन्तर प्रयोग पनि गर्दै आएका छन् । हालै उनको प्रयोगको ‘आधुनिक मुगलान’ लघुकथा सङ्ग्रह प्रकाशित भएको छ । यस लघुकथाको मुख्य विशेषता भन्नु मूलतः नेपाल बाहिरको परिवेश हो । अझ […]

देउतातुल्य देखिन्छन् शान्तदास

• सञ्जय मित्र १. विषय प्रवेश ज्ञानगुनका कुरा पत्रिका नै नभए पनि सम्भवतः नियमित प्रकाशन हो । नियमित वा अनियमित हुन सक्छ तर निरन्तरको प्रकाशन हो । ३८ वर्षदेखि नेपाली वाङ्मयको सेवामा समर्पित भनिएको ‘ज्ञानगुनका कुरा’को २३२औं भाग ‘शान्तदास मानन्धर स्मृति अङ्क १’ को रूपमा प्रकाशित छ । यसका प्रधानसम्पादक हुन्, शेषराज शिवाकोटी । यसको […]

यसरी बढ्ने रहेछ आस्थाको आयाम

• सञ्जय मित्र आस्थालाई अन्धविश्वास वा भ्रम जे आरोप लगाए पनि यसलाई कुनै न कुनै रूपमा सबैले मानेको पाइन्छ । यदि कसैले आफूलाई विज्ञान वा वैज्ञानिक तथ्य तथा तर्कलाई मात्र मान्ने गरेको भन्छन् भने पनि त्यो विज्ञानमाथिको आस्था हो । विज्ञानमाथिको अन्धविश्वास पनि हो । आफूले परीक्षण नगरी गरिने सबै विश्वासलाई अन्धविश्वास वा आस्था नै […]

कोही किन तटस्थ हुन सक्दैन

सञ्जय साह मित्र सजीवलाई तटस्थ हुन सजिलो छैन। हुनै सक्दैन भन्ने होइन तर सजिलो छैन। तटस्थता पनि तपस्याले मात्र प्राप्त हुन सम्भव छ, अन्यथा सबैले आफूलाई तटस्थ नै भन्न सक्छन् तर त्यो तटस्थता केवल अनुकूल मात्र हुन्छ। प्रतिकूल अवस्थामा तटस्थता सम्भव छ कि छैन ? कतिपयले सोझै तटस्थ भाव वा तटस्थ चिन्तनको कुरा गर्न सक्छन्। […]

जानकी विवाह : अनेक किंवदन्ती

• सञ्जय मित्र जानकीको जन्म भएको ठाउँ बिहारको सीतामढी जिल्लाको सीतामढी रेलवे स्टेशनभन्दा करीब सात किलोमिटर दक्षिण–पश्चिममा अवस्थित पुनौराधाम हो भन्ने मान्यता रहेको छ । ‘पुण्य अरण्य’ भनिने उक्त स्थान त्यस बेला जनकपुर राज्य अन्तर्गत पर्दथ्यो । सोही ‘पुण्य अरण्य’बाट अपभ्रंश भई पुनौरा नाम रहन गएको हो र पछि धाम शब्द थपिएको हो । यसैगरी […]