प्रदेश ३

प्रदेश ३

सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न पाइने

काठमाडौं, २९ असार/रासस नागरिक एपको आइओएस भर्सनमा (आइफोनमा) पनि सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने...

Read moreDetails

मकवानपुरमा दुर्ई शव फेला

मकवानपुर, २९ असार/रासस मकवानपुरका फरक दुर्ई स्थानमा मङ्गलवार बिहान दुर्ईजना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

Read moreDetails

सभापति देउवा पाँचौंपटक प्रधानमन्त्री

काठमाडौं, २९ असार/रासस नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलवार पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन...

Read moreDetails

असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि –ओली

काठमाडौं, २९ असार/रासस प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको...

Read moreDetails

नेपालमा खरीद गरेको फोनको आइएमइआई दर्ता गर्नुनपर्ने

काठमाडौं, २४ असार/रासस नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमइआई) नम्बर दर्ता गर्नुनपर्ने...

Read moreDetails

ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

काठमाडौं, २३ असार/रासस जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औं गृष्मकालीन ओलम्पिक प्रतियोगितामा एकजना पुरुषसहित पाँचजना खेलाडीलाई...

Read moreDetails

मकवानपुरमा एकै दिन ५२ जना सङ्क्रमित थप

प्रस, मकवानपुर, २३ असार/ मकवानपुरमा बुधवार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा...

Read moreDetails

हेटौंडा–भंैसे सडकखण्ड अवरुद्ध

मकवानपुर, १८ असार/रासस गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौंडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ। भीमफेदी गाउँपालिका–१ मा...

Read moreDetails

रिट निवेदकका पक्षबाट सकियो बहस, सोमवार सरकारी पक्षको शुरू

काठमाडौं, १३ असार/रासस सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आइतवार सकिएको छ भने सोमवारबाट सरकारी पक्षको बहस शुरू...

Read moreDetails

ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं, १३ असार/रासस विश्व बैंकले कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा परेको जोखिम न्यूनीकरणका लागि करीब रु १७ अर्ब ७८ करोड ९१५...

Read moreDetails
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.

Retrieve your password

Please enter your username or email address to reset your password.