मन प्रसन्न पार्ने जैव–रसायन
जीवनमा परिस्थितिहरूको आरोह–अवरोधका बीच प्रसन्न रहनका लागि अब जैव रसायनहरूको भूमिका सुनिश्चित भइसकेको छ । तर यिनको सम्बन्ध परिवेश, जीवनशैली तथा मनःस्थितिसित पनि सोझै जोडिएको हुन्छ । यस आधारमा हामी आफ्नो चिन्तन तथा जीवनशैलीलाई अनुशासित राख्दै, यिनमा सानासाना सुधारहरू गर्दै ह्याप्पिनेस हार्मोन्सलाई सक्रिय पार्न सक्छौं र एउटा प्रसन्न एवं सन्तोषजक जीवन बाँच्न सक्छौं । यस […]
आनन्दको खोजी : मनको अन्तर्यात्रा

• हरिकृष्ण बराल इश्वरलाई जसले विषय अथवा वस्तु जस्तो गरी खोज्छ ऊ मूर्ख मानिस हो । ईश्वर वस्तु होइन । ईश्वर त आलोक, आनन्द र अमृतको परम चरम अनुभूतिको नाम हो । ऊ व्यक्ति होइन कि उसलाई हामी बाहिर कतै पाउन सकौं । ईश्वर त स्वयंको चेतनाको आत्यान्तिक परिस्कार हो । एकजना सन्तसँग कुनै व्यक्तिले […]