दक्षिण एशियामा गरीबी कम हुन नसक्ने कारण

•विश्वराज अधिकारी भारत र पाकिस्तानको सम्बन्ध राम्रो हुने हो भने दक्षिण एशिया विश्वको नै एक लाभदायक साझा बजार हुन सक्थ्यो । त्यस साझा बजारले यस क्षेत्रको गरीबी कम पार्न महत्त्वपूर्ण भूमिका खेल्न सक्थ्यो । तर यी दुई देशको सम्बन्ध राम्रो हुन सकिरहेको छैन । सम्बन्ध झनै खराब हुने स्थिति देखिएको छ । भारत र पाकिस्तानबीच […]
नेप्से परिसूचकमा दोहोरो अड्ढको गिरावट

काठमाडौं, १५ वैशाख/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अड्ढको गिरावट देखिएको छ । सोमवार नेप्से परिसूचक १४ दशमलव ५३ अड्ढले घटेर दुई हजार ६४७ दशमलव सात बिन्दुमा कायम भएको हो । आज ३२७ कम्पनीका दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरीद–बिक्री हुँदा रु आठ अर्ब ९१ करोड […]
जनसङ्घर्ष र आर्थिक विकास

• विश्वराज अधिकारी हाम्रो देश लामो समयसम्म शान्त रहेको इतिहास छैन । पूर्व शाह र राणाहरूको शासनकाललाई एकातिर राखेर हाम्रो विगत केलाउने हो भने २००७ सालदेखि हाम्रो देश अशान्त रहेको पाइन्छ । हाम्रो देश चिरकाल शान्त रहेको देखिंदैन । हाम्रो अशान्तिको इतिहास हेर्ने हो भने २००७ साल र २०१७ सालमा भएको राजनीतिक अशान्ति लामो समयसम्म […]
आर्थिक विकास र राजनीतिक व्यवस्थाबीच सम्बन्ध

• विश्वराज अधिकारी कुनै पनि देशको आर्थिक विकासका लागि साम्यवादी राजनीतिक व्यवस्था उपयुक्त हुन्छ वा लोकतान्त्रिक राजनीतिक व्यवस्था ? अर्थात् कुनै पनि देशको आर्थिक विकासको लागि त्यस देशको प्रमुख प्रशासक (प्रधानमन्त्री वा राष्ट्रपति) तानाशाह हुनु उपयुक्त हो वा प्रजातान्त्रिक पक्षधर हुनु उपयुक्त हो ? यसैगरी राजनीति व्यवस्था र राष्ट्रको आर्थिक विकासबीच कुनै सम्बन्ध छ, वा […]
राष्ट्रको ऋण कम पार्ने तरीका

• विश्वराज अधिकारी नेपाललाई ऋणमुक्त राष्ट्र बनाऔं । अहिलेको लागि यो अवधारणा हास्यास्पद लाग्न सक्छ । तर भविष्यमा नेपाललाई ऋणमुक्त राष्ट्र बनाउन सकिने आधारहरू भने प्रशस्त छन् । हामी अठोटका साथ विकास पथमा लम्किने हो भने नेपाललाई ऋणमुक्त राष्ट्र बनाउन सक्छौं । नेता र राजनीतिक दलहरूको व्यवहार इमानदार हुने हो, विकासका लागि नेताहरू फुटेर होइन, […]
विदेशमा खर्च भइरहेको हाम्रो राष्ट्रिय पूँजी

• विश्वराज अधिकारी पढ्न पाकिस्तान, बङ्गलादेश वा भारत जाने । पढ्नकै लागि क्यानाडा, अमेरिका, अस्ट्रेलिया, ब्रिटेन आदि देश जाने । पढ्नका लागि नेपाल छाड्नैपर्ने, विदेश जानैपर्ने । पढाइ समाप्त गरेर क्यानाडा, अमेरिका, अस्ट्रेलियाजस्ता धनी देशमा पुगेर आरामको जीवन बिताउने । अहिलेको हाम्रो सामाजिक मनोविज्ञानले यही बोलिरहेको छ । यो सामाजिक मनोविज्ञानले अहिले हाम्रा सन्तानहरूलाई नेपालमा […]
स्थानान्तरणको आर्थिक कुप्रभाव

• विश्वराज अधिकारी अहिले विश्वभरि ठूलो सङ्ख्यामा स्थानान्तरण भइरहेको छ । अभूतपूर्व किसिमले स्थानीय तथा अन्तर्राष्ट्रिय स्थानान्तरण भइरहेको छ । खासगरी दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एशियाका विभिन्न देशका नागरिकहरू ठूलो सङ्ख्यामा आप्mनो मुलुक छाडेर आर्थिक लाभका लागि अन्य विभिन्न राष्ट्रमा पुगिरहेका छन् । सामान्य होइन, उच्च जोखिम लिएर अनेक देशमा पुगिरहेका छन् । अल्प […]
नेपालको आर्थिक भविष्य उज्ज्वल छ

• विश्वराज अधिकारी नेपालमा राजनीतिक स्थिरता छैन । नेताहरूमा इमानदारी छैन । पद र सत्ता लोलुप नेताहरूको स्वार्थी व्यवहारले गर्दा देशमा आर्थिक विकास भइरहेको छैन । देशभित्र रोजगार छैन । रोजगारका लागि दिनहुँ ठूलो सङ्ख्यामा युवाहरू देश छोडिरहेका छन् । शहर वा गाउँका घरहरू युवाविहीन भएका छन् । देशभित्र उद्योग एवं व्यापारको स्थिति चौपट छ […]
आर्थिक विकासका लागि वर्तमान सत्ता–समीकरण आवश्यक

• विश्वराज अधिकारी कुनै पनि देशमा आर्थिक विकासको गतिले तीव्रता पाउनका लागि त्यस देशमा सरकार छिटोछिटो परिवर्तन हुनुहुँदैन । छिटोछिटो सरकार परिवर्तन हुनु अस्थिरताको प्रतीक हो । त्यस्तो अस्थिरताले आर्थिक विकास सम्भव हुँदैन । आर्थिक विकास त परको कुरा, आर्थिक मन्दीको स्थिति आउन सक्छ । रोजगारको स्तरमा ठूलो कमी आउन सक्छ । व्यक्ति र परिवारको […]
सन् २०२५ मा विश्व अर्थ व्यवस्थाको स्थिति

विश्वराज अधिकारी विश्व अर्थ व्यवस्था गतिशील छ। यो कहिलै पनि स्थिर नरहेको इतिहास छ। सन् १९२९ मा प्रारम्भ भएर सन् १९३९ मा समाप्त भएको विश्व आर्थिक मन्दीले विश्व अर्थ व्यवस्थालाई अति नराम्रो प्रभाव पारेको थियो। यो महामन्दीले संयुक्त राज्य अमेरिका लगायत संयुक्त अधिराज्य, जर्मनीलाई भने ज्यादै नराम्रो प्रभाव पारेको थियो। यो महामन्दीको समयमा संसारभरि बेरोजगारी […]