तडकभडक नगरौं

हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व बडादशैं शुरू भइसकेको छ । नवरात्र शुरू भएपछि दशैं शुरू भएको मानिन्छ । दशैंपछि तिहार, छठ, माघे सङ्क्रान्ति, लोसार, महाशिवरात्रि, फागु पूर्णिमा, बुद्ध जयन्ती, तीजलगायतका पर्वहरू क्रमशः आउने गर्छन् । नेपाल विविधताभित्र अनेकता भएको देश हो । यहाँका मानिसहरूको विविध संस्कृति भएपनि एकले अर्काको धर्म, संस्कृति, परम्पराको सहिष्णुता र सम्मान […]

डेङ्गुको प्रकोप रोक्न ८२ वटा बसमा स्प्रे

प्रस, वीरगंज, ३० भदौ/ पछिल्लो समय बढ्दै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले लामखुट्टे र त्यसका लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा महानगरपालिकाले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि विभिन्न स्थानमा स्प्रे गर्ने अभियान चलाइरहेको छ । बाहिरबाट वीरगंजमा आउने यात्रुवाहक बसमा महानगरपालिकाले स्प्रे गर्न थालेको छ । महानगरको स्वास्थ्य महाशाखाका प्रमुख […]

विद्यालय साझा मन्दिर हो, सबै मिलेर विकास गरौं –सांसद मैनाली

प्रस, निजगढ, ३० भदौ/ विद्यालय साझा मन्दिर हो, सबै मिलेर विकास गर्नुपर्ने बारा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले बताएका छन् । शुक्रवार निजगढ नगरपालिका–८ स्थित गौरीशड्ढर मावि परिसरमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत विद्यालय भवनको शिलान्यास गर्दै निजगढलाई शिक्षाको हबका रूपमा विकास गर्न यस निर्माणाधीन विद्यालयलाई नमूनाको रूपमा निर्माण गरी प्रदेशमैं उत्कृष्ट […]

द्रुतमार्ग : विलम्बले निम्त्याएको संशय

ओमप्रकाश खनाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा पारेर प्राथमिकतामा राखेको भनिएको काठमाडौं–तराई दु्रतमार्ग निर्माणमा भइरहेको ढिलाइ यस्ता योजनाहरूको दुर्गतिको नमूना हो । सडकको लागि ट्र्याक खोल्नेसम्मको दक्षता भएको नेपाली सेनालाई नै निर्माणको सम्पूर्ण जिम्मा सुम्पिनु नै समस्याको जड हो । भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिन लागिएकामा व्यापक विरोध भएपछि सरकारले यसको निर्माणको जिम्मा सेनालाई दिएको थियो […]

ड्राइपोर्टबाट दशवटा कन्टेनर चोरी, सिपिङलाइनले खोज्न थाले कन्टेनर

राधेश्याम पटेल, परवानीपुर, २० भदौ/ श्रीसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंजमा अहिले अन्तर्राष्ट्रिय सिपिङलाइन कम्पनीहरूले आआफ्नो कन्टेनरको खोजी कार्य शुरू गरेका छन् । ड्राइपोर्ट भन्सार यार्डबाटै सञ्चालनको ठेक्का पाएको प्रिस्टिन भ्यालीकै कर्मचारीको सेटिङमा दशवटा कन्टेनर चोरीका घटना सार्वजनिक भएपछि अधिकांश सिपिङलाइन कम्पनीले आआफ्ना स्थानीय प्रतिनिधिमार्फत कन्टनेरहरूको खोजी कार्य शुरू गरेका हुन् । ड्राइपोर्ट भन्सारमा अहिले […]

तीन पाङ्ग्रे सवारीसाधनहरू आन्दोलित

प्रस, पर्सागढी, २० भदौ/ जीतपुरदेखि पश्चिम रङ्गपुरसम्मको जनता सडकमा चल्ने तीन पाङ्ग्रे ईरिक्शा, अटोहरू दुई दिनदेखि हडतालमा छन् । जनता सडकमा यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाले मात्र सवारीकर उठाइरहेकोमा अहिले आएर वीरगंज महानगरपालिकाले समेत सवारीकर उठाउन थालेपछि तीन पाङ्ग्रे सवारी चालकहरू आन्दोलित भएका हुन् । उनीहरूले जनता सडकमा चारवटा पालिका जीतपुरसिमरा उपमहानगर, वीरगंज महानगर, पर्सागढी नगरपालिका र […]

नेपाल सितेरियो कराते सङ्घको दोस्रो महाधिवेशन सम्पन्न

प्रस, निजगढ, २० भदौ/ नेपाल सितेरियो कराते सङ्घको दोस्रो महाधिवेशन बुधवार निजगढमा सम्पन्न भएको छ ।  ‘स्वास्थ्यका लागि कराते, राष्ट्रका लागि कराते, अनुशासनका लागि कराते, आत्मरक्षाका लागि कराते, शान्ति र सामाजिक अभियानका लागि कराते, अध्यात्म विकासका लागि कराते’ मुख्य नारासहित कार्यक्रमका प्रमुख अतिथि महागुरु थानेश्वर राईले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा महागुरु राईले एकताका […]

कृष्ण : एक विराट् चरित्र

सञ्जय साह मित्र अगम्यलाई बोधगम्य बनाउने कला नै विज्ञान हो । जो सरल छ त्यसलाई दार्शनिक बनाउने कला पनि विज्ञान हो । यसैले विज्ञान र दर्शन दुवै अनन्त छन् । दर्शन र विज्ञान दुवै एक अर्काका पूरक छन् । दर्शन विज्ञान हो र विज्ञान दर्शन हो । विज्ञानको दार्शनिक मूल्य हुन्छ र दर्शनको वैज्ञानिक महत्व […]